पोखरा । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले अबको तीन वर्षमा आफ्नो पार्टी आत्मनिर्भर हुने र पार्टी सञ्चालनका लागि चन्दा माग्न नपर्ने अवस्थामा पुग्ने बताएका छन् । पोखरा उद्योग वाणिज्य संघले शुक्रबार साँझ गरेको स्वागत एवं छलफल कार्यक्रममा बोल्दै...
पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आसन्न चीन भ्रमणको क्रममा पोखरा विमानस्थलबाट चीनका विभिन्न सहरमा उडानका लागि चीनसंग छलफल गरिने बताएका छन् । यस सम्बन्धमा आसन्न चीन भ्रमणका लागि एजेण्डा तय भएको उनले बताए । समाजवादी मोर्चाको पोखरामा भएको...
पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले समाजवादी मोर्चामा कम्युनिष्ट नै कम्युनिष्ट रहेको बताएका छन् । पोखरामा समाजवादी मोर्चाले आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेकपा माओवादी केन्द्र, आफूहरु...
पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले नेकपा माओवादी फुट्न मात्र होइन जुट्न पनि जानेको दाबी गरेका छन् । आज पोखरामा आयोजित सन्देश सभालाई सम्बोधनको क्रममा विप्लवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हत्याराको आरोप...
पोखरा । प्रधानमन्त्री प्रचण्डले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणम पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निर्दोष सावित भइसकेको बताएका छन् । पोखरामा शुक्रबार आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका...
काठमाडौं । नेकपा माओवादी केन्द्रले भोलिबाट सुरु हुने तीन महिने अभियानमार्फत् कम्तिमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गर्ने लक्ष्य बनाएको छ । नेकपा माओवादी केन्द्रका अक्ष्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने जनतासँग...
काठमाडौँ । नेकपा माओवादी केन्द्रले चीनले नेपालको चुच्चे नक्सा नसमेटेको विषयमा प्रधानमन्त्रीले चीन भ्रमणमा कुरा राख्ने बताएको छ । शुक्रबार माओवादी विशेष अभियानका सम्बन्धमा गरेको पत्रकार सम्मलेलनमा प्रवक्ता अग्निप्रसाद सापकोटाले नक्सा विवादबारे प्रधानमन्त्रीले...
तनहुँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कांग्रेसलाई चौतर्फी आक्रमण भइरहेको बताएका छन् । आज दमौलीस्थित वीपी स्मृति भवनमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको स्वागत कार्यक्रममा उनले यस्ता आक्रमणलाई परास्त गर्न सबै एक ढिक्का...
काठमाडौँ । नेकपा माओवादी केन्द्रले जनतासँग विशेष अभियान शनिवार भर्चुअलमार्फत ६ हजार ७४३ वडामा एकसाथ उद्घाटन गर्ने भएको छ । माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले शुक्रवार पार्टी केन्द्रीय कार्यालयबाट पत्रकार सम्मेलन गरी ७५३ पालिकाको सबै वडामा एकसाथ...