ब्यानर न्युज


मंगलबार कांग्रेस संसदीय दल कार्य समितिको बैठक

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक यही चैत २७ गते बस्ने भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बैठक बस्ने भएको हो । बैठकमा संसद्को आगामी बैठकको तयारीका सम्बन्धमा छलफल हुने पार्टी कार्यालयले जनाएको...

अहिले संसदीय छानविन समिति आवश्यक छैन : मन्त्री गिरी (भिडियो)

पोखरा । कानून न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले प्रमुख प्रतिपक्षी दल कांग्रेसले गरेको संसदीय छानविन समिति गठनको माग जायज नरहेको बताएका छन् । सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नताको दाबी गर्दै निस्पक्ष छानविका लागि कांग्रेसले...

उपनिर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशन हुने

काठमाडौँ । आगामी वैशाखमा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले सोमबार बेलुका उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यसूची तय गरेको छ । आयोगको कार्यतालिका अनुसार आइतबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको थियो...

फेवातालमा छाल, तालबाट एक र तालबाराहीबाट २५ जनाको उद्दार

पोखरा । हावाहुरीका कारण फेवातालमा छाल छाल आएर  कायक पल्टँदा डुबेका एक जनालाई सशस्त्र प्रहरीले उद्दार गरेको छ । मन्दिरमा फसेका स्वदेशी एवं विदेशी  गरेर थप २५ जनालाई रेस्क्यु गरिएको सशस्त्र प्रहरी गण कालिकाका प्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक लिलाबहादुर...

झण्डै १० केजी गाँजासहित पोखरामा एकजना पक्राउ

पोखरा । कास्की प्रहरीले गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पोखरा महागनरपालिका तालचोकबाट १० केजी गाँजासहित गोरखा सुलिकोट ४ घर भई सो वडा बतासे बस्ने २४ वर्षीय मदन नेपालीलाई पक्राउ गरेको कास्की प्रहरीले जानकारी दिएको छ । उनलाई शनिबार बिहान अन्दाजी...

गुजरातलाई हराउँदै नेपालले जित्यो उपाधि

काठमाडौँ । भारत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले एसएमएस त्रिकोणात्मक टी-२० शृङ्खलाको उपाधि जितेको छ । नेपालले आइतबार खेलिएको फाइनल खेलमा गुजरात क्लबलाई १८ रनले हराउँदै उपाधि चुमेको हो । टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित २० ओभरमा...

नेपाल ‘ए’ को क्लिनस्विप हार

काठमाडौं । नेपाल ए ले क्लिनस्विपको हार व्यहोरेको छ । युवा ओपनर अर्जुन कुमालको शतकको बाबजुद नेपाल ए तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा आयरल्यान्ड ए सँग ६९ रनले पराजित भएको हो। २८५ रनको लक्ष्य पछ्याएको नेपाल ३९.४ ओभरमा २१५ रनमा अल आउट भयो । ओपनर अर्जुन...

अधिकारीले लिए मुख्यमन्त्रीको सपथ, चुमान र मनाङे विना विभागीय मन्त्री

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलेले शपथ लिएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । एमालेका २२, माओवादी केन्द्र का ८ (सभामुखसहित) र नेकपा एकीकृत समाजवादीबाट राजिनामाको घोषणा गरेका दीपक...