काठमाडौं । आगामी १५ वैशाखमा हुने उपनिर्वाचन अन्तर्गत इलाम क्षेत्र नम्बर २ मा विभिन्न राजनीतिक दल र स्वतन्त्रसहित २० जनाले उम्मेदवारी दर्ता गराएका छन् । सहायक निर्वाचन अधिकृत इन्द्र श्रेष्ठका अनुसार ८ जना स्वतन्त्रसहित २० जनाको उम्मेदवारी परेको हो । नेकपा...
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रको पुरानो गौरव फर्काउन सबै जुट्नुपर्ने बताएका छन् । जुम्लाको खलंगामा शुक्रबार भएको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 'आज देश कता जाँदैछ, तपाईंहरूलाई थाहै छ । हाम्रो...
पोखरा । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले केपी ओली नेतृत्वको नेकपा एमालेले देशका समस्या सामाधान गर्छ भन्नु दिउसै रात पार्नु सरह भएको टिप्पणी गरेका छन् । शनिबार पार्टी निकट युवा संघ नेपाल कास्कीको ११ औं जिल्ला अधिवेशनलाई सम्बाधेन गर्दै...
काठमाडौं । आगामी १५ वैशाखमा इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ (१) मा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोगले बिहान १० बजेदेखि बेलुका ५ बजेसम्मको समय निर्धारण गरेको छ । ६ बजेसम्ममा उम्मेदवारको...
पोखरा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र कर्णाली प्रदेश सहित देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा छ । दिउँसो देशको...
पोखरा । वर्तमान सत्ता समिकरण बनेसंगै आफ्ना पूर्व सहकमी एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालसंग नजिकिएका एमाले अध्यक्ष केपी शर्मा ओलीले फेरी आलोचना सुरु गरेका छन् । नेकपा एमाले कास्की जिल्लाको नवनिर्वाचित पदाधिकारी...
काठमाडौँ । आयरल्यान्ड ‘ए’ विरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा शुक्रबार नेपालको ‘ए’ टोली पराजित भएको छ । आयरल्यान्डले नेपाललाई एक सय १४ रनको फराकिलो अन्तरले पराजित गरेको हो । एकदिवसीय शृंखलामा नेपालको यो लगातार दोस्रो हार हो । आयरल्यान्डले भने तीन खेलको...
पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्ली राज भट्ट र बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माबीच विहीबार भेटवार्ता भएको छ । गण्डकी प्रदेश प्रमुख निवास, पोखरामा गण्डकी प्रमुख भट्टले बागमती प्रमुख शर्मालाई स्वागत गरे । यस्तै, हालै प्रमुख प्रदेश नियुक्त हुनुभएकोमा...
पोखरा । पर्यटकीय राजधानी पोखरामा अबदेखि मोटरसाइकल पड्काएर हिडे २५ दिनसम्म प्रहरीले थुन्ने भएको छ । ध्वनी प्रदुषण गर्ने मोटरसाइकल चालक र मोटरसाइकलमा ध्वनी प्रदुषण गराउन सहयोग गर्ने वर्कसप सञ्चालकलाई प्रहरीले मुलुकी अपराध संहिता २०७४ अनुरुप कारबाही गरी...