ब्यानर न्युज


सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेट

काठमाडौं । सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटघाट भएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका हुन् । मध्यपहाडी लोकमार्ग पदयात्रामा निस्कनुअघि सिंहदरबार पुगेका ओली र प्रधानमन्त्रीबीच...

राजा ल्याउन चेष्टा नगरे हुन्छ : माधव नेपाल

सुर्खेत । नेकपा एकीकृत समाजवादी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपतिलाई दोष दिएर राजा ल्याउन खोज्ने चेष्टा नगर्न चेतावनी दिएका छन् । आज वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलन बोल्दै अध्यक्ष नेपालले सरकारले गलत काम गरे सरकारका...

कोप २८ मा सहभागी हुन प्रधानमन्त्री बुधबार यूएई जाने

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप २८ मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार यूएई जाने भएका छन् । कोप २८ मंसिर १४ देखि २६ सम्म यूएईको दुबईमा हुने तय भएको छ । सम्मेलनमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै...

दुर्गा प्रसाई नेतृत्वको प्रदर्शनमा प्रहरीद्धारा लाठ्ठीचार्ज, विवादस्पद धर्मगुरु आचार्य श्रीनिवास पक्राउ

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा सोमबार गौशालामा भएको प्रदर्शनमा तनावको स्थिती सिर्जना भएको छ । विभिन्न धार्मिक संगठनका व्यक्तिहरु समेतको उपस्थितिमा भएको आन्दोलनमा प्रदर्शनकारीले तोडफोड र ढुंगा समेत हानेका छन् । प्रर्दशनकारी उत्तेजित हुदैं ढुंगामुढा...

ईपीएस मार्फत कोरियामा सीप बिल्डिङको लागि ४ हजार जना उत्तीर्ण

काठमाडौँ । ईपीएसमार्फत कोरियामा सीप विल्डङको लागि लिइएको परीक्षामा ४ हजारभन्दा बढी उत्तीर्ण भएका छन्। एचआरडी कोरियाले ४ हजार ९८ जनाको नाम पठाएको हो। ईपीएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीका अनुसार परीक्षामा ३२ हजार ५०७ जना सहभागी भएका थिए। ती...

गणतन्त्रको विरोध गर्नुको अर्थ छैन : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रको विरोध गर्नुको अर्थ नभएको बताएका छन् । भरतपुर विमानस्थलमा सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै सभापति देउवाले भने, ‘गणतन्त्रको विरोध गर्नुको अर्थ छैन, बदलिने कुरा छैन ।’ पछिल्लो समय गणतन्त्रविरुद्ध...

बेगनासमा मोटरबोट सञ्चालन रोक्न स्थानीय जलारीको माग

पोखरा । पोखराको बेगनास तालमा सञ्चालित मोटरबोट रोक्न स्थानीय जलारी समुदायले माग गरेका छन् । मोटरबोटका कारण आफूहरुको जिविकोपार्जनमा समस्या आएको भन्दै तत्काल मोटरबोट सञ्चालनमा रोक लगाउन उनीहरुले पोखरा महानगरपालिकासंग माग गरेका हुन् । महानगरका प्रमुख धनराज...

‘२५ औं सडक महोत्सव’ पौष १२ देखि १६ गतेसम्म

पोखरा । यस वर्ष अंग्रेजी नयाँ वर्षको अवसरमा पोखराको लेकसाइडमा पौष १२ गते देखि २५ औं सडक महोत्सव हुने भएको छ । पोखराको लेकसाइडलाई अङ्गग्रेजी नयाँ वर्षको गन्तव्य स्थलको रुपमा प्रर्वद्धन गर्ने उद्देश्यसहित आयोजना हुन लागेको महोत्सव पौष १६ गतेसम्म सञ्चालन...