ब्यानर न्युज


नेकपा एसको महाधिवेशन जेठमा

काठमाडौं । नेकपा एसको महाधिवेशन आगामी जेठ ३ देखि ७ गतेसम्म गर्ने निर्णय भएको छ । आज बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।महाधिवेशन काठमाडौंमा गरिने उनले बताए । त्यस्तै, उनले माघ १४ र १५ गते राष्ट्रिय...

४० वर्ष मुनिका युवा देशको प्रधानमन्त्री बन्नुपर्छ : अध्यक्ष तिमिल्सिना

पोखरा । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले ४० वर्ष मुनिका युवा देशको प्रधानमन्त्री हुन जरुरी रहेको बताएका छन् । मंगलबार काठमाडौमा सुरु बालक्लवका पूर्व सदस्यहरुको दोस्रो राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । बालक्लवमा...

सरकारलाई एनसेल विक्रीको विषयमा जानकारी छैन : अर्थमन्त्री डा. महत

चितवन । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारलाई एनसेलको सेयर विक्रीका विषयमा अहिलेसम्म कुनै जानकारी नभएको बताएका छन् । मंगलबार चितवनमा सञ्चारकर्मीहरुसँगको कुरागर्दै उनले यस्तो बताएका हुन् । ‘हामी सूचना लिइरहेका छौं। यसको नियमन गर्ने निकाय नेपाल टेलिकम...

एमालेको संकल्पयात्रा टोली मंसिर २१ गते कास्की आइपुग्ने : यस्तो छ कार्यक्रमको तालिका

पोखरा । एमालेको संकल्पयात्रा अभियान टोली मंसिर २१ गते अर्थात पर्सि(बिहीबार) कास्की आइपुग्ने भएको छ । मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु भएको संकल्पयात्रा अभियान टोली यात्राको आठौं दिन कास्की आइपुग्ने एमाले जिल्ला कमिटी कास्कीले आज पोखरामा आयोजित पत्रकार...

टिकटक प्रतिबन्धविरुद्धका रिटमा आज सुनुवाइ

काठमाडौं । टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयमा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ । सरकारको निर्णयमा सर्वोच्चले कारण देखाउ आदेश जारी गर्दै आजका लागि पूर्ण सुनुवाइको मिति तय गरेको थियो । टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयमा न्यायाधीश विनोद शर्माको...

निजी सवारी भाडामा लगाउन नदिन प्रहरी र पोखरा महानगरको सहकार्य

पोखरा । पोखरामा नियम विपरित निजी सवारी साधन भाडामा लगाउने व्यवसायीलाई सचेत गराइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक भुवन बरामका अनुसार नियम विपरित निजी सवारी साधन सञ्चालन गर्ने लेकसाइडका ४५ पसललाई सचेत गराइएको हो । ट्राफिक प्रहरी...

एनसेल खरिदबिक्रीको विषयमा प्रधानमन्त्रीले दिए छानविन गर्न निर्देशन

काठमाडौं । नेपालको निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलको सेयर खरिदबिक्रीका विषयले नेपालको राजनीति यतिबेला तातेको छ । कम्पनीमा रहेको मलेसियाली आजियटा समूहको सेयर किनबेचमा पूर्वप्रधानमन्त्रीदेखि सांसदहरुसम्मले अपारदर्शी भन्दै प्रश्न उठाएका छन् । कम्पनीमा...