ब्यानर न्युज


विप्लव भन्छन्, ‘प्रचण्डलाई एकलौटी सरकार चलाउन दिए अहिलेको भन्दा राम्रो गर्नुहुन्छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले पाँच वर्ष पुष्पकमल दाहाल प्रचण्डलाई एकलौटी सरकार चलाउन दिए अहिलेको भन्दा धेरै राम्रो काम गर्ने जिकिर गरेका छन् । सोमबार शहीद तथा बेपत्ता परिवारले राजधानीमा आयोजना गरेको कार्यक्रममा...

पेट्रोल आपूर्ति गर्न आन्दोलनरत ट्याङ्कर चालक भए सहमत

काठमाडौँ । सरकार र आन्दोलनरत ट्याङ्कर चालकबिच सहमति भएको छ । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा ट्याङ्कर चालकले राखेको मागबारे अध्ययन गर्न समिति गठन गर्ने सहमतिसँगै आन्दोलन फिर्ता भएको हो । समितिले १५ दिनमा अध्ययन प्रतिवेदन पेस...

नेकपा एसभित्र विचारमा कुनै मतभेद छैन : नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीभित्र विचारमा कुनै मतभेद नरहेको दाबी गरेका छन् । पार्टी निकट अखिल नेपाल महिला (संघ समाजवादी) ले सोमवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो कुरा...

आज बकर इद, देशभर सार्वजनिक विदा

काठमाडौँ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्रअर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक...

बंगलादेशसंग २१ रनले नेपाल पराजित, जितविहिन हुँदै बाहिरियो

  पोखरा । आईसिसी टी–२० विश्वकपको आफ्नो अन्तिम खेलमा नेपालले बंगलादेशसँग २१ रनको हार ब्यहोरेको छ । केवल एक सय ७ रनको झिनो लक्ष्य पाएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर जम्मा ८५ रन जोड्यो । नेपालका लागि कुशल मल्ल २७, दीपेन्द्रसिंह ऐरी २५...

पोखरामा डुबेर बालकको ज्यान गयो

पोखरा । पोखरामा खाल्डोमा जमेको पानीमा डुब्दा एक बालकको ज्यान गएको छ । हिजो (असार १) गते साँझ साढे ६ बजेको समयमा पोखरा महानगरपालिका वडा नम्बर ३३ बरपौवा बस्ने लक्ष्मण वि.क को ९ वर्षीय छोरा गणेश वि.क को खाल्डोमा जमेको पानीमा डुबेर ज्यान गएको जिल्ला...

बजेट पूर्वाग्रह राखेर बनाइयो : अध्यक्ष लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले आगामी आर्थिक वर्षको बजेट पूर्वाग्रह राखेर बनाइएको बताएका छन् । आइतबारको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय शीर्षकको खर्च...

पेस्तोल देखाएर सुन चाँदी पसलमा लुटपाट

चितवन । कालिका नगरपालिपका ६, खोलेसिमलमा रहेको सुनचाँदी पसलमा हतियार देखाएर लुटपाट भएको छ । हिजो शनिबार राती पसल ८ः४० को समयमा विनोद सुनारको सुनचाँदी पसलमा हतियार देखाएर लुटपाट गरिएको चितवन प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लुटपाट गर्ने समूहले ३५...

राष्ट्रपति पौडेल बर्लिनमा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल सङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणका क्रममा जेनेभाबाट बर्लिन पुगेका छन् । उनी आफ्ना समकक्षी डा फ्याङ्क –वाल्टर स्टीनमेयरको मैत्रीपूर्ण निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमणमा गएका हुन् । राष्ट्रपति पौडेल नेतृत्वको...