काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाको थुनछेक बहस आजका लागि हेर्दाहेर्दैमा सकिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासमा मुद्दा हेर्दाहेर्दैमा रहेको हो । सरकारी वकिल, बेचन पक्षका कानुन व्यवसायीले भने...
काठमाडौं । नेपाल टेलिकमले ग्राहक सेवा प्रणाली स्तरोन्नती गर्न लागेकाले आज राति ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र सोधपुछ सेवा प्रभावित हुने भएको छ । नेपाल टेलिकमको ग्राहक सेवा प्रणालीको नियमित स्तरोन्नति कार्य आज राति गर्दै छ । त्यसक्रममा आज साउन ३२...
पोखरा । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेको छ । नेपाल आयल निगम सञ्चालक समितिको बिहीबारको बैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । घटेको मूल्य बिहीबार मध्यरातको १२ बजेपछि लागू हुनेछ। नयाँ मूल्यअनुसार...
पोखरा । यातायात व्यवस्था कार्यालय (सवारी) कास्की र यातायात व्यवस्था कार्यालय (सवारीचालक अनुमतिपत्र) कास्की दुबै कार्यालय प्रमुख विहिन छन् । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्रका तत्कालिन प्रमुख जीतेन्द्रजंग केसी मध्य जेठमा सरुवा भई जिल्ला...
सिन्धुली । सिन्धुलीमा बोलेरो दुर्घटना हुदाँ तीन जनाको ज्यान गएको छ । बीपी राजमार्गको सिन्धुलीमाडी–खुर्कोट खण्ड अन्तर्गत कमलामाई नगरपालिका(२ चियाबारी नजिक बिहीबार भएको बोलेरो दुर्घटनामा परी तीन जनाले ज्यान गुमाएका हुन् । ज्यान गुमाउनेमा गोलन्जोर गाउँपालिका...
पोखरा । पोखरामा चल्ने अधिकांस स्कुल बसहरु स्कूल बस निर्देशिका २०७४ विपरित सञ्चालन भइरहेको पाइएको छ । केही नाम चलेका विद्यालयले अझैपनि निर्देशिका अनुरुप स्कूल बसको बाहिरको रङ पहेँलोमा परिणत समेत गरेका छैनन् । क्षमता भन्दा धेरै विद्यार्थी बोकेको पाइएको...
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्ने भएको छ । दिउँसो सवा १ बजे बस्ने बैठकमा प्रधानमन्त्री, गृह, ऊर्जा र संस्कृति मन्त्रीले जवाफ दिने कार्यसूची छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित...
पोखरा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली छ । बागमती र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक/दुई स्थानमा...
काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ । बुधबार संसदले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’लाई बहुमतका आधारमा पारित गरेको हो । सरकारले २०७९ फागुनमा...