काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलकोे फाइनल खेल आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन् । लिग चरणका २८ खेल र प्लेअफका ३ खेल सकिएपछि उपाधि विजेता तय गर्ने...
काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशन आजदेखि सुरू हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा हुन लागेको हो । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको र उद्घाटन सत्रमा...
बुटवल । पाल्पाको निस्दी गाउँपालिका ४ मित्यालमा शुक्रबार बिहान भएको जिप दुर्घटनामा मृतकको पहिचान खुलेको छ । मित्याल–अरुण खोला सडक खण्ड अन्तर्गत निस्दी–४ च्युरीबास नजिकै एकलफोक्सिङ्ग भन्ने स्थानमा नवलपुरको अरुण खोलाबाट पाल्पाको रामपुरतर्फ आउँदै गरेको...
काठमाडौं । नवनियुक्त चार जना मन्त्रीहरूले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहबीच नवनियुक्त चार मन्त्रीहरूले शपथ लिएका हुन् । मन्त्री हुनेहरूमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नाम रहेका छन् । उनीहरूलाई...
पोखरा । पोखरा महानगरपालिकाले विविध कार्यक्रमसहित ६७ औं स्थापना दिवस मनाउने भएको छ । महानगरपालिकाले आज (बुधवार) पत्रकार भेटघाट कार्यक्रम मार्फत स्थापना दिवसको अवसरमा हुने विविध कार्यक्रमबारे जानकारी दिएको हो । आगामी २ पुसमा पोखरेली नवरत्न सम्मानसहित...
काठमाडौं। नागढुङ्गा-मलेखु सडकखण्ड आज र भोलि (शुक्रबार र शनिबार) बन्द नहुने भएको छ । नेकपा एमालेको आग्रहमा दुई दिन सडक बन्द नगरिने नागढुङ्गा–मुग्लिन सडक योजनाले जानकारी दिएको हो । नेकपा (एमाले) को ११ औँ केन्द्रीय महाधिवेशन उद्घाटन सत्रलाई ख्याल गर्दै...
काठमाडौ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । महाधिवेशनको संगारमा पार्टी मुख्यालय च्यासलमा दिउँसो १ बजे सचिवालय बैठक बस्न लागेको हो । बैठकमा महाधिवेशन प्रतिनिधि मनोनीत, विधान संशोधन प्रस्ताव र महाधिवेशन सञ्चालनको मोडालिटीबारे छलफल गर्ने जनाएको...
काठमाडौं। लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा पुग्न सफल भएको छ । बिहीबार विराटनगर किंग्सलाई पराजित गर्दै लुम्बिनी फाइनलमा पुग्न सफल भएको हो । दोस्रो क्वालिफायरमा विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनीले सुदूरपश्चिम रोयल्ससँगको भेट...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल पुग्न लुम्बिनी लायन्सले विराटनगर किंग्ससामु जितका लागि एक सय ३५ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले आठ विकेटको क्षतिमा...