धनगढी । रुसी सेनामा कार्यरत थप एक नेपालीको ज्यान गएको छ । तीन महिनाअघि रुसी सेनामा भर्ना भएका कैलालीको टीकापुर नगरपालिका-१ दुर्गानगरका ३६ वर्षीय भरत शाहको ज्यान गएको खबर प्राप्त भएको हो । परिवारले शुक्रबार उनको मृत्यु भएको खबर पाएका हुन् । मृत्युको...
पाँचथर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको समय र जनताको आयु खेर गइरहेको बताएका छन् । पाँचथरको चिवाभञ्ज्याङ पुगेर संकल्प यात्रा समापन गर्दै ओलीले भने सो कुरा बताएका हुन् । उनले भने, ‘देशको राजनीति अलमलमा छ, देशको समय र जनताको आयु खेर गएको...
भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनको माग गर्दै सिद्धार्थ सञ्जाल रुपन्देहीले २२ मंसिरदेखि जारी राखेको शान्तिपूर्ण जनदबाब, र्याली तथा विरोध कार्यक्रम प्रति पोखराका पर्यटन व्यवसायीले ऐकेवद्धता जनाएका छन् । होटल संघ पोखराको...
पोखरा । अभिनेता पल शाह (पूर्णविक्रम शाह) विरुद्धको मुद्दा ब्युँतिएको छ । यस अगाडि नाबालिग बलात्कार प्रकरणमा उच्च अदालत पोखराबाट सफाइ पाएका शाहको उच्च अदालत पोखराले गरेको फैसला त्रुटिपूर्ण देखिएको दाबी गरी महान्यायाधिवक्ताको कार्यालयले दिएको निवेदनमा...
भैरहवा । पोखरा र भैरहवाका पर्यटन व्यवसायीले पर्यटन क्षेत्र चलायमान बनाउन सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् । होटल संघ पोखराले सञ्चालन गरेको ‘जाउँ है पोखरा’ अभियान अन्तरर्गत भैरहवामा शनिबार भएकोे पत्रकार भेटघाट एवं अन्तरक्रिया कार्यक्रममा बोल्ने...
काठमाडौं । मंसिर १४ मा बैतडी झुलाघाटमा शुरु भएको नेकपा एमालेको समृद्धिका लागि संकल्प यात्रा आज (शनिबार) पाँचथर पुग्दैछ । संकल्प यात्रा आज ७६ किलोमिटर दूरी पार गरेर पाँचथरतर्फ अघि बढ्ने पार्टीका प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५५ केजी गाँजा बरामद भएको छ । विमानस्थलको कार्गोबाट उक्त परिमाणको गाँजा बरामद गरिएको विमानस्थल प्रहरीले जानकारी दिएको हो । कतार एयरवेजको जहाजबाट बुधबार राति आएको सामानमा लुकाएर ल्याएको अवस्थामा...
पोखरा । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो। निगमले शुक्रबार साँझ विज्ञप्ति जारी गरेर पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ रूपैयाँका दरले मूल्य घटाएको जानकारी दिएको छ। घटाइएको...
काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाँण छुटेका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा पुर्पक्षका क्रममा कारागारमा रहेका कांग्रेस केन्द्रीय सदस्य समेत रहेको खाँण शुक्रबार छुटेका हुन् । उच्च अदालत, पाटनले धरौटीमा छोड्ने...