ब्यानर न्युज


सरकारद्वारा भुकम्प प्रभावित २० हजार विद्यार्थीलाई पुनः पाठ्यपुस्तक उपलब्ध

काठमाडौँ । सरकारले जाजरकोट र बझाङ भूकम्पबाट क्षतिग्रस्त विद्यालयको तथ्याङ्क लिई अस्थायी संरचनाबाट पठनपाठन सुरु गरेको जनाएको छ । जसअनुसार २० हजार विद्यार्थीलाई पुनः पाठ्यपुस्तक उपलब्ध  गराइएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । यसअघि...

सन्दीप लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ सुरु

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानविरुद्धको जबरजस्ती करणीको मुद्दामा सुनुवाइ सुरु भएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुनुवाइ सुरु भएको हो । आइतबार सुरुमा सरकारी वकिलका तर्फबाट बहस हुनेछ । सरकारी वकिल तर्फबाट जिल्ला न्यायाधिवक्ता...

अध्यक्ष ओलीले भने, ‘यो सरकारबाट विकास सुशासनको सपना देख्न सकिँदैन’

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही सरकारबाट विकास र सुशासनको सपना देख्न नसकिने बताएका छन् । आइतबार पार्टी कार्यालयमा आयोजित अन्तरक्रियामा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘यस्तै सरकारबाट, यही कार्यशैली, यही तरिकाबाट कुशासन,...

आज सन्त नेता भट्टराईको शताब्दी जन्मजयन्ती

काठमाडौँ । नेपाली कांग्रेसले सन्त नेता एवम् पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको आज शताब्दी जन्मजयन्ती । भट्टराईको जन्मजयन्ती अवसरमा आज कांग्रेसले विमर्श सभा गर्दै छ । कांग्रेसले ‘आदर्शको राजनीति, विधिको शासन र किसानजीको योगदान’ विषयक विमर्श सभा...

चार वर्ष अरु दलले भ्रष्ट व्यक्ति जोगाउन नै खर्च गर्नेछन् : अध्यक्ष लामिछाने

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफू लहडमा राजनीतिमा नआएको बताएका छन् । पोखरामा रास्वपाले आयोजना गरेको खुला सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले निस्चित मिसन र भिजनका साथ राजनीतिमा आएको बताए । निर्वाचन हुन...

रवि माथि कार्यक्रम स्थलमा खोइला प्रहार

पोखरा । रास्वपाका अध्यक्ष रवि लामिछाने माथि कार्यक्रम स्थलमै मकैको खोइला प्रहार भएको छ । पोखराको अम्मरसिंह चोकमा पार्टीले आयोजना गरेको खुला सभामा सहभागी भएका उनलाई सहभागी मध्ये एक जनाले खोइला प्रहार गरेका हुन् । खोइला प्रहार गर्ने लमजुङका २८ वर्षीय...

पुस १० मा प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक प्रधानमन्त्री भएर एक वर्ष कार्यकाल पुरा गरेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत मोरङको मिक्लाजुङ गाउँपालिकामा शुक्रवार आयोजित...

अध्यक्ष ओलीद्धारा विशेष पत्रकार सम्मेलन आह्वान

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुस ८ गते आइतबार विशेष पत्रकार सम्मेलनको आयोजना गर्ने भएका छन् । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पुस ८ गते दिउँसो १ बजे तुलसीलाल स्मृति प्रतिष्ठानमा पत्रकार सम्मेलनको आयोजना गरिने जानकारी दिए...