ब्यानर न्युज


संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस नेपालमा, यस्तो छ भ्रमण तालिका

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका लागि गएराति काठमाडौँ आइपुगेका छन् । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले राति १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा गुटेसेसलाई स्वागत...

खुलेको मौसम, पुम्दीकोट र त्यस वरपरबाट देखिएको हिमाल, ताल र पोखरा (फोटो फिचर)

  पोखरा । दसैंसंगै पोखरा आउने आन्तरिक पर्यटकको संख्या बढेको छ । पोखरा २२ मा रहेको पुम्दीकोट र त्यहाँबाट फेवा ताल, हिमाल र पोखरा वरपरको दृष्यले कास्को मन नलोभ्याउला ? तस्बिर :  गोविन्द सुवेदी/केन्द...

कांग्रेसको चियापान आज

पोखरा । नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिन आज चियापान एवं शुभकामना आदानप्रदान कार्यक्रम गर्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने चियापानमा दश हजार भन्दा धेरै जनालाई निमन्त्रण गरिएको पार्टी कार्यालयका मुख्यसचिव डा. कृष्णप्रसाद पौडेलले...

आज कोजाग्रत पूर्णिमा, देवी महालक्ष्मीको पूजा आरधना गरी मनाइँदै

पोखरा । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आरधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिनबाट शुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी...

राष्ट्रसंघका महासचिव गुटेरेस पर्सि नेपाल आउने

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस चार दिने नेपाल भ्रमणका क्रममा पर्सि काठमाडौं आउने भएका छन् ।परराष्ट्र मन्त्रालयका अनुसार महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतसँग भेटवार्ता...

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच शुक्रबार भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दुई नेताबिच भेटवार्ता भएको हो । संक्रमणकालीन न्याय तथा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो...

कलाकार प्रकाश घिमिरे भीरबाट लडेर घाइते, मणिपालमा उपचार जारी

काठमाडौं । अभिनेता प्रकाश घिमिरे भीरबाट लडेर घाइते भएका छन् । शुक्रबार बिहान ९ः३० बजे नदीपुर(३ मा घाँस काट्न जाने क्रममा घिमिरे भीरबाट लडेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए । घाइते घिमिरेलाई मणिपाल शिक्षण अस्पतालमा...

कात्तिक ११ गते खण्डग्रास चन्द्रग्रहण : के गर्नुहुदैँन ?

काठमाडौं । यही कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । राति १ः१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४ः१९ बजेदेखि नै सुरु हुने समितिका सदस्य समेत रहेका धर्मशास्त्रविद् प्रा.डा.देवमणि...