काठमाडौं। अमेरिका भ्रमणका क्रममा नेपालको शिर ढल्नेगरी कुनैपनि काम नगर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । संयुक्त राष्ट्रसंघको ७९औं महासभामा आफूले उठाउने एजेण्डा र सहभागी हुने कार्यक्रमहरुबारे संसदलाई जानकारी दिदै प्रधानमन्त्री ओलीले देशको...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को चालु अधिवेशन अन्त्यको घोषणा गरेका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलले चालु अधिवेशन अन्त्यको घोषणा गरेका हुन् । विज्ञप्तिमा नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम मन्त्रिपरिषद्को...
काठमाडौं । विश्वकप लिग २ मा नेपाल आज घरेलु टोली क्यानडासँग भिड्दै छ । खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे क्यानडाको किङ सिटी मैदानमा सुरु हुनेछ । क्यानडामा हुने त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत नेपालले घरेलु टोलीसहित ओमानसँग दुई/दुई खेल लेख्नेछ ।नेपाललले...
काठमाडौँ । सहकारीको बचत अपचलन छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदन तयार भएको छ । तीन महिना अघि संसद्बाट गठन भएको समितिले प्रतिवेदन तयार गरेको हो । समिति सदस्य ईश्वरी न्यौपानेका अनुसार राति ३ बजेसम्म बसेर छलफल गरी प्रतिवेदन अन्तिम...
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (सोमबार) बस्दैछ । बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची छ । सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले आज आफ्नो अमेरिका भ्रमणबारे जानकारी गराउने छन् । ओली संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन...
पोखरा । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभावसंगै पश्चिम बंगाल र आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव देखिएको छ । देशभर आंशिक देखि साधारणतया बदली रहने छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका...
काठमाडौं । नेपाल आयल निगमले इन्धनको भाउ घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्यअनुसार आयल निगमले आजै राति १२ बजेदेखि लागू हुने गरी डिजेल/मट्टितेल र पेट्रोलको भाउ घटाएको हो । निगमले निकालेको विज्ञप्तिअनुसार पेट्रोलमा...
काठमाडौं । स्थानीय तहको निर्वाद्धन १६ मंसिरमा हुनेभएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले आगामी १६ मंसिरमा उपनिर्वाचन गर्ने निर्णय गरेको हो । यस अघि आइतबार नै निर्वाचन आयोगले सरकारलाई आगामी १६ मंसिरमा उपनिर्वाचन गर्नका लागि सुझाव दिएको...
पोखरा । पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा गोकर्ण काकी विजयी भएका छन् । संघको ३५ औं महाधिवेशनमा भएको मतदानको अन्तिम परिणाममा प्रतिस्पर्धी अर्जुन पोखरेललाई पराजित गर्दै उनी अध्यक्ष निर्वाचित भएका हुन् । अध्यक्ष कार्कीले प्रतिस्पर्धी पोखरेलले भन्दा...