काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले भोलि (शुक्रबार) केन्द्रीय सदस्यहरूको भेला गर्ने भएको छ । सभापति शेरबहादुर देउवासँग बिहीबार भएको छलफलपछि संस्थापन पक्षले केन्द्रीय सदस्यहरूको भेला बोलाउने निर्णय गरेको हो । सभापति देउवासँगको छलफलमा सहभागी...
काठमाडौं। नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ । नेपाली सेनाका सहायक रथी एवम् प्रवक्ता राजाराम बस्नेतले निर्वाचनका सन्दर्भमा एकीकृत सुरक्षा योजना २०८२ अनुमोदन भई राष्ट्रपतिबाटसमेत...
पोखरा । नेकपा एमालेले प्रदेश तहका जिल्लाहरूमा इन्चार्ज तोकेको छ । सचिवालय बैठकले गण्डकी प्रदेशको इन्चार्जको जिम्मेवारी खगराज अधिकारीलाई दिएको छ । उनी ११ औं महाधिवेशनबाट सचिवमा निर्वाचित भएका थिए । योसँगै गण्डकीका ११ मध्ये १० जिल्लामा जिल्ला इन्चार्ज...
काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। दिउँसो ४ बजे ललितपुरको बीपी नगरस्थित केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बैठक बस्ने तय भएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । बैठकमा...
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनले पार्टी विभाजन नहुने ठोकुवा गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– ‘विशेष महाधिवेशन पुस २७ मा नै हुन्छ, पार्टी विभाजन हुँदैन । यदि पार्टी विभाजन हुने अवस्था आए महाधिवेशन...
पोखरा । नेपाली कांग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशनमा सहभागी हुन कास्की कांग्रेसले अपिल गरेको छ । यही २७ र २८ पुसका लागि महामन्त्र दोयले आह्वान गरेको विशेष महाधिवेशनमा सहभागी हुन कास्कीका सभापति किशोरदत्त...
काठमाडौं । नेपाल प्रहरीले निर्वािचनमा शान्ति सुरक्षा प्रयोजनार्थ निर्वाचन प्रहरी भर्नासम्बन्धी सूचना प्रकाशन गरेको छ । बिहीबार नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग अन्तर्गत भर्ना छनोट शाखा, नक्सालले १ लाख ३३ हजार ९ सय ८० जना निर्वाचन प्रहरी...
काठमाडौं । उर्जामन्त्री कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिएका छन् । जलस्रोत, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री समेत रहेका घिसिङले बुधबार साँझ प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...
काठमाडौं । कोशी प्रदेशबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिल थापा निर्विरोध भएका छन् । उनले उम्मेदवारी दिएको क्लष्टरबाट अरूको उम्मेदवारी नपरेपछि निर्विरोध भएका निर्वाचन अधिकृत भीष्मराज प्रसाईँले जानकारी दिए । निर्विरोध भएकाे घाेषणा भने पुस २७...