ब्यानर न्युज


पोखरा : लेकसाइड २४ सै घन्टा खोल्न दिन अदालतको आदेश

पोखरा । पोखराको लेकसाइड क्षेत्र २४ सै घन्टा खोल्न दिन अदालतले आदेश दिएको छ । पर्यटन आवागमनको मुख्य केन्द्र लेकसाइडका व्यापार व्यवसाय २४ सै घन्टा खोल्न दिन उच्च अदालत पोखराले आदेश दिएको हो । मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजालासले अन्तिम निर्णय...

चीनद्धारा ४० करोडको राहत सामाग्री हस्तान्तरण

पोखरा। चीनले भूकम्प पीडितका लागि झण्डै ४० करोडको राहत सामाग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । बुधबार बिहान पोखरा विमानस्थलमा चिनियाँ सेनाको दुईवटा एयरक्राफ्टमार्फत आएका राहत सामाग्री उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण...

जाजरकोटमा ९ हजारभन्दा बढी घर पूर्णरुपमा क्षति

काठमाडौँ । जाजरकोट भुकम्पको क्षतिबारे तथ्यांक संकलनको काम जारी रहेको छ । जिल्ला प्रशासन कार्यालय जाजरकोटले जारी गरेको तथ्यांक अनुसार जाजरकोटमा ९ हजार भन्दा बढी घर भूकम्पका कारण पूर्णरुपमा भत्किएका छन् । यस्तै २४ हजारभन्दा बढी घरमा आंशिक क्षति पुगेको...

चिनियाँ कम्युनिष्ट पार्टीका तिब्बत सेक्रेटरी नेपाल आउँदै

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ पाँचदिने भ्रमणका लागि आज नेपाल आउँदैछन् । उनको भ्रमणलाई सरकारले प्राथमिकता दिएको प्रधानमन्त्री प्रचण्डका परराष्ट्र सल्लाहकार रुपक सापकोटाले जानकारी दिए । नेपाल बसाइको क्रममा...

कर्णाली सरकारले भूकम्प प्रभावित १६ स्थानीय तहलाई २ करोड पठायो

कर्णाली । कर्णाली प्रदेश सरकारले भूकम्पबाट प्रभावित जाजरकोट, रुकुम पश्चिम र सल्यानका १६ स्थानीय तहलाई दुई करोड ४५ लाख हस्तान्तरण गरेको छ । प्रदेश सरकारले जाजरकोटका भेरी र नलगाड नगरपालिका तथा बारेकोट गाउँपालिकालाई २५/२५ लाख, कुशेमा गाउँपालिकालाई...

जाजरकोटका भूकम्प पीडितको राहत लिएर चिनियाँ जहाज पोखरा आउँदै

पोखरा । चिनियाँ जहाज जाजरकोटका भूकम्प पीडितको राहत लिएर पोखरा आउँदै छ । चीन सरकारले दिने सहयोग सामग्री लिएर दुई वटा चिनियाँ सेनाको जहाज आज पोखरा आउने भएको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सवा ९ बजे जहाज ल्यान्ड हुनेछ । यहाँबाट नेपाली एयरलाइन्स...

भूकम्पपीडितका लागि माओवादीले पनि बुझायो ५० लाखको चेक

काठमाडौं । नेकपा माओवादी केन्द्रले पनि भूकम्पपीडितहरूको राहतका लागि रकम प्रदान गरेको छ । उपाध्यक्ष पम्फा भुसालसहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी ५० लाखको चेक हस्तान्तरण...

फेरि सर्‍यो कांग्रेस महासमिति बैठक

नेपाली कांग्रेसको महासमिति बैठक फेरि सरेको छ। मंगलवार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो।बैठक पुसको १६ गतेबाट १९ गतेसम्म सञ्चालन हुने कांग्रेस नेता मिनबहादुर विश्वकर्माले बताए। उनले यसअघि मंसिरको १३-१५...

कांग्रेस गण्डकीका सांसदले १५ दिनको तलब भूकम्प प्रभावितलाई दिने

नेपाली कांग्रेसको तर्फबाट गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदहरुले १५ दिन बराबरको तलब भूकम्प पीडितलाई दिने भएका छन्। कांग्रेस संसदीय दलको मंगलबार बसेको पदाधिकारी बैठकले नेपाली कांग्रेस केन्द्रीय राहत कोषमार्फत् भूकम्प पीडित राहत कोषमा जम्मा हुने...