ब्यानर न्युज


सरकारले बिजुलीको बक्यौता एक सुका पनि छाड्नुहुदैँन् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले बिजुलीको बक्यौता एक सुका, एक रुपैयाँ पनि कसैलाई छाड्न नसकिने बताएका छन्। सरकारले उद्योगहरूबाट बिजुली बक्यौता उठाउनुपर्ने उनले बताए। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै कांग्रेस महामन्त्रीसमेत रहेका...

१८ देशका लागि सिफारिस राजदूतविरुद्ध उजुरी दिन समितिको आह्वान

काठमाडौँ । संसदीय सुनुवाइ विशेष समितिले १८ देशका लागि सिफारिस भएका राजदूतहरूको बारेमा सार्वजनिक उजुरी आह्वान गरेको छ। आज बसेको समितिको बैठकले उनीहरू विरुद्ध उजुरी दिन सार्वजनिक आह्वान गरेको हो । समितिले १० दिनको समय राखेर उजुरी आह्वान गरेको समितिका...

हतियार देखाई लुटपात गर्ने ३ र लुटपाटको गहना किन्ने २ पक्राउ

पोखरा । धरिलो हतियार देखाई लुटपाट गर्ने पाँज जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । कास्की प्रहरीले हतियार देखाइ लुटपाट गर्ने तीन जना र लुटेको सुनको गहना किन्ने दुुइजना सुन चाँदी पसलेलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा १८ का ३७ वर्षिय देवन गुरुङ,...

बुटवलबाट पोखरा आउदै गरको माइक्रो हाइस पाल्पामा दुर्घटना, ७ जना घाइते

पाल्पा । बुटवलबाट पोखरा आउदै गरेको माइक्रो हाइस पाल्पाको जोरधारामा दुर्घटना हुँदा ७ जना घाइते भएका छन । पोखरा तर्फ आउदै गरेको ग २ ख १२२५ नम्बरको हाइस तिनाउको जोरधारामा अनियन्त्रित भएर सडक किनारको पर्खालमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय...

धर्मनिरपेक्षताको पक्षमा भोट दिनेको अनुष्ठान पूरा हुँदैन : अध्यक्ष लिंग्देन (भिडियो)

पोखरा । राप्रपाका अध्यक्ष राजेन्द्र लिंग्देनले धर्म निरपेक्षताको पक्षपातिलाई भोट हाल्नेहरुले गरेको अनुष्ठान पूर्ण नहुने बताएका छन् । पोखराको केदारेश्वर मन्दिरमा उपस्थित भक्तजनलाई सोमबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । धर्म निरपेक्षताको पक्षपातिलाई...

बेनीको आङखखेत कालीमुल जङ्गलमा गाडिएको अवस्थामा मानव कंकाल भेटियो

म्याग्दीको बेनी नगरपालिका–९ आङ्खखेत कालीमुलको जङ्गलमा गाडिएको अवस्थामा मानव कङ्काल भेटिएको छ । शव गाडिएको ठाउँ नजिकै एक तोलाको सुनको सिक्री, कपडा र चप्पलसमेत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। गङ्गटा खोज्न गएका स्थानीयले आइतबार दिउँसो कपडा र...

आज साउनको अन्तिम सोमबार, शिबालयमा भक्तजनको घुुइचो

काठमाडौं । साउन महिनाको अन्तिम सोमबार आज देशभरका शिवालयहरुमा श्रद्धालुहरुको भिड लागेको छ । पशुपतिनाथ सहित देशभरका शिवालयहरुमा श्रद्धालुहरुको भिड लगेको हो । साउन महिनाको सोमबार व्रत बसेर शिवको पूजा गर्दै आएका हरुले आज अन्तिम सोमबार विधिपूर्वक व्रत समाप्त...