बुटवल । पाल्पा डुम्रेबाट तिनाउ गाउँपालिका वडा–६ चिदिस शिखर डाँडा जाँदै गरेको लु १ ज २३७१ नम्बरको यात्रुवाहक जिप दुर्घटना हुँदा घाइते भएका थप दुई जनाको उपचारको क्रममा ज्यान गएको छ। घटनास्थलै ८ जनाको र उपचारको क्रममा दुई जनाको गरी १० जनाको ज्यान गएको छ...
पोखरा । आज श्रीपञ्चमी अर्थात सरस्वती पुजा । बिद्याकी देवी सरस्वतीको पूजा आराधाना गरी देशभर श्रीपञ्चमी मनाइदै छ । आजको दिनलाई शुभकार्यका लागि साइत हेर्न नपर्ने पवित्र दिनको रुपमा समेत लिईने गरिन्छ । विद्याकी देवीका रूपमा मानिने सरस्वतीको आराधना गर्दै...
पोखरा । स्रोत नखुलेको ६ केजी ६९ ग्राम सुनसहित एक व्यक्ति पोखरामा पक्राउ परेका छन् । उनलाई कास्की प्रहरीले पोखरा-२ मोहोरिया टोलबाट मंगलबार पक्राउ गरेको हो । पक्राउ पर्ने भारतको पश्चिम बंगालस्थित मेदिनीपुर दासपुर-११ घर भएका ४० वर्षीय सुरजित भौमिक...
पोखरा । जिल्ला समन्वय समितिले आफ्नो भूमिकालाई सशक्त रुपमा प्रकट गर्न थालेका छन् । संघ र प्रदेश सरकारले आवश्यक कानून निर्माण गरे भूमिका नदिएको गुनासो गरेका जिल्ला समन्वय समितिहरुले अहिले प्राप्त अधिकारलाई नै उपयोग गरेर आफूहरु सशक्तढंगले प्रस्तुत हुने...
काठमाडौँ । नेपालमा ‘भ्यालेन्टाइन डे’ का लागि तीन लाख ५० हजार स्टिम गुलाफको माग रहेको फ्लोरिकल्चर एशोसिएसन नेपालले बताएको छ । यति धेरै मात्रामा गुलाफको माग भएपनि १० प्रतिशत आन्तरिक उत्पादन हुने र ९० प्रतिशत गुलाफ भारतबाट आयात गर्नु परेको एसोसिएसनका अध्यक्ष...
काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अदालतले बिदा नदिए पनि आजको दिन ऐतिहासिक जनयुद्ध दिवसका रुपमा मनाइने बताएका छन् । मंगलवारबाट काठमाडौंमा शुरु भएको पार्टीको विधान अधिवेशनलाई सम्बोधन गर्दै उनले यस वर्षको लागि...
पोखरा । कास्कीको रुपा गाउँपालिकाकाले स्थापना दिवसको अवसरमा अध्यक्ष कप खुल्ला पुरूष भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ । गाउँपालिका स्थापना दिवसको अवसरमा २०७५ सालदेखी गर्दै आएको प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिन लागिएको आज पोखरामा पत्रकार सम्मेलनको...
पोखरा । अफ्रिकन स्वाइन फिभरका कारण डेढ वर्षमा गण्डकी प्रदेशमा ५० करोडको क्षति भएको छ । यो स्वाइन फिभरका कारण मरेका बंगुरको मूल्य मात्र रहेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय गण्डकीले जनाएको छ । गण्डकी प्रदेशमा २९ साउन २०७९ मा पहिलो पटक अफ्रिकन...