ब्यानर न्युज


एनसेल खरिदबिक्रीको विषयमा प्रधानमन्त्रीले दिए छानविन गर्न निर्देशन

काठमाडौं । नेपालको निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलको सेयर खरिदबिक्रीका विषयले नेपालको राजनीति यतिबेला तातेको छ । कम्पनीमा रहेको मलेसियाली आजियटा समूहको सेयर किनबेचमा पूर्वप्रधानमन्त्रीदेखि सांसदहरुसम्मले अपारदर्शी भन्दै प्रश्न उठाएका छन् । कम्पनीमा...

पोखराको पर्यटकीय बसपार्कको जिम्मा एवान कन्स्ट्रक्सनलाई

पोखरा । पोखराको पर्यटन बसपार्क सञ्चालनको जिम्मा एवान कन्स्ट्रक्सनले पाउने भएको छ । खुला टेण्डरका आधारमा उक्त कन्स्ट्रक्सनले एक वर्षका लागि ठेक्का पाएको पोखरा उपत्यका नगरविकास समितिले जनाएको छ । उपत्यका नगरविकास समितिका प्रशासकीय अधिकृत प्रमोद कुमार...

विप्लव र प्रकाण्डविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ९विप्लब० सहित चारजना नेताविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ ।सरकारले दर्ता गरेको राज्यविरुद्धको कसुरका दुई मुद्दामा उनीहरुलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको...

मुस्ताङमा यस याममा पहिलो पटक हिमपात : किसान हर्षित

मुस्ताङमा यस याममा पहिलो पटक हिमपात भएको छ। सोमबार बिहानैदेखि हिमपात भएको हो। सदरमुकाम जोमसोमदेखि आसपासका सबै क्षेत्रमा हिमपात भइरहेको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीले जानकारी दिएका छन् । विहानैदेखि हिमपात भए पनि कार्यालयहरु...

मन्त्रिपरिषद पुनर्गठन गर्ने कुरा सोचिएको पनि छैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले मन्त्रीमण्डल पुनर्गठनको विषयमा आफूले नसोचेको बताएका छन् । आइतबार युएई भ्रमण सकेर स्वदेश फर्किएसँगै विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले पुनर्गठनबारे गठबन्धनभित्र छलफल...

निर्माणमा बेथितिको उदाहरण प्रदेश राजधानी पोखराको फिर्के पुल

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखराको फिर्के माथि भूपि शेरचन राजमार्गमा चार लेनको पुल निर्माण गर्न ठेक्का लागेको पाँच वर्ष पुरा भएको छ । उक्त पुल दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी ८ असोज २०७५ मा सम्झौता भएको हो । सम्झौता अनुरुप ३० चैत २०७७ मा...

मानिसमाथि आक्रमण र हत्या गरी चुनाव जित्ने संस्कृति घिनलाग्दो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मान्छे मारेर चुनाव जित्नेकुरा घिनलाग्दो भएको बताएका छन् । नेकपा एमालेले सुरु गरेको महाकाली(मेची यात्राका क्रममा आइतबार बिहान अछामको विनायकमा पत्रकारसित कुरा गर्दै उनले मानिसमाथि...

६ जनाको हत्या घटनामा आजदेखि जिल्ला अदालतमा निरन्तर सुनुवाइ

काठमाडौँ । रुकुम पश्चिमको सोती गाउँमा ६ जनाको हत्या भएको घटनामा आइतबारदेखि निरन्तर सुनुवाइ सुरु भएको छ । जिल्ला अदालतमा सुनुवाइ सुरु भएको रुकुम पश्चिम जिल्ला अदालतका सूचना अधिकारी गोविन्द प्रसाद कोइरालाले बताएका छन् । फैसला केन्द्रित सुनुवाइको पहिलो...

अपाङ्गता अधिकारसम्बन्धी ऐन प्रभावकारी कार्यान्वयनमा राष्ट्रपतिको जोड

काठमाडौँ । आज ३२ औँ अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि मनाइदैछ । यो वर्षको अपाङ्गता दिवसको राष्ट्रिय नारा ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धताः अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ रहेको छ । बत्तीसौँ अन्तर्राष्ट्रिय अपाङ्गता...