ब्यानर न्युज


एमालेले गण्डकी अन्तर्गतका जिल्लामा चैतभित्रै अधिवेशन गर्ने

पोखरा । नेकपा एमाले गण्डकी प्रदेश कमिटीले प्रदेश अन्तर्गतका जिल्लाहरुको अधिवेशन चैत भित्र सम्पन्न गर्ने निर्णय गरेको छ । प्रदेश कमिटीको पहिलो बैठकले यस्तो निर्णय गरेको उप सचिब तथा प्रचार तथा प्रकाशन बिभाग प्रमुख मन्जु अधिकारीले जानकारी दिइन् । उनका...

बालकुमारी घटनामा ज्यान गुमाएकाका परिवारलाई सरकारले १०/१० लाख दिने

काठमाडौं । बालकुमारी घटनामा ज्यान गुमाएका सुजन रावत र वीरेन्द्र शाहको परिवारलाई सरकारले १०/१० लाख रूपैयाँ दिने भएको छ। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहित बसेको सुरक्षा...

अपडेट : लेखनाथमा बसको ठक्करबाट घाइते एक जनाको ज्यान गुम्यो

  पोखरा । पोखरामा चलिरहेको लेखनाथ महोत्सव स्थलको गेट नजिकै बसको ठक्करबाट घाइते मध्ये एक जनाको ज्यान गुमेको छ । ठक्करबाट गम्भिर घाइते फूटपाथमा व्यापार गर्ने भारतकी इश्श्रावती कुमारी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय...

संघीयता कार्यान्वयन गर्न मुख्यमन्त्रीहरुले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

  काठमाडौं । संघीयताको मर्म अनुरुप यसको कार्यान्वयनमा जान मुख्यमन्त्रीहरूले प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका छन् । शुक्रबार हेटौंडामा बसेको बैठकले गरेको निर्णय अनुसार मुख्यमन्त्रीहरुले आज बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर...

बालकुमारी आन्दोलनमा अर्का युवकको पनि ज्यान गयो

काठमाडौँ । बालकुमारी घटनामा घाइते भएका अर्का युवकको पनि ज्यान गएको छ । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएको आक्रोशमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर घाइते भएका अर्का युवा वीरेन्द्र साहको ज्यान गएको हो । उनको उपचारका...

बालकुमारी आन्दोलन अपडेट : ज्यान गुमाउने युवक कर्णालीका सुजन राउत

काठमाडौँ । ललितपुरको बालकुमारीमा शुक्रबार भएको आन्दोलनमा प्रहरीको गोली लागेर गुमाउने युवकको पहिचान खुलेको छ । मृतक युवक कर्णाली प्रदेशका २३ वर्षीया सुजन राउत भएको बताइएको छ । मृतक सुजनको छातीमा रातो डाम देखिएको ग्वार्कोस्थित किष्ट अस्पतालले जनाएको छ...

मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी : १७ जना पक्राउ

ललितपुरको ग्वार्कोमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गर्ने सरकारी गाडीमा आगजनी भएको छ । आगजनी गरेको आरोपमा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ। आन्दोलित इपिएस परीक्षार्थीहरूहरूले मन्त्री ज्वालाको गाडीमा आगजनी गरेपछि स्थिति तनावग्रस्त...

कास्कीका ५ वटा सहकारीका सञ्चालकसहित २३ जना पक्राउ, ६९ जना अझै फरार

पोखरा । कास्कीका पाँच वटा सहकारीका सञ्चालकसहित फरार रहेका ९२ जना मध्य हालसम्म पक्राउ पर्नेको संख्या २३ पुगेको छ । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति उपाध्यक्ष कैलाशकुमार दर्लामी पक्राउ परेसंगै पक्राउ पर्नेको संख्या २३पुगेको हो । उनलाई...