ब्यानर न्युज


रवि लामिछानेलाई बुटवलमा उपस्थित गराउन रुपन्देही प्रहरीको पत्राचार

काठमाडौं । पूर्व गृहमन्त्री रवि लामिछानेलाई उपस्थित गराउन रुपन्देही प्रहरीले कास्कीमा पत्राचार गरेको छ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा कार्तिक २ मा पक्राउ परेका लामिछाने अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । सूर्यदर्शनको...

महानगरमा करारका कर्मचारी हटाउन कांग्रेस र राख्न एमालेको दबाब

पोखरा । पोखरा महानगरपालिकामा करारका कर्मचारी हटाउने निर्णय कार्यान्वयन गर्न कांग्रेस र कार्यान्वयन नगर्न एमालेले दबाब दिएका छन् । महानगरको बिहिबार बसेको ३६ औं कार्यपालिकाको बैठकले २९ पुसमा बसेको कार्यपालिकाको २५ औं बैठकको निर्णय कार्यान्यन गर्ने निर्णय...

अष्ट्रेलियालाई हराउँदै नेपाल हङकङ सिक्सेसको क्वाटरफाइनलमा

काठमाडौं । हङकङमा जारी हङकङ इन्टरनेसनल सिक्सेसमा नेपालले दोस्रो खेलमा अष्ट्रेलियालाई पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले अष्ट्रेलियालाई ११ रनले पराजित गरेको हो । ११२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ५ विकेट गुमाएर १०० रन मात्रै बनाउन...

जाजरकोट भूकम्पको एक वर्ष : अस्थायी टहरामै पीडितको बास

रुकुमपश्चिम । जाजरकोटको बारेकोट गाउँपालिकास्थित रामिडाँडालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको कात्तिक १७ गते (शनिबार) एक वर्ष पूरा भएको छ । मध्यरातमा गएको ६.४ रेक्टर स्केलको यो भूकम्पले जाजरकोट र रुकुमपश्चिमका लागि बिर्सन नसक्ने घाउ छोडेर गएको छ । रातको...

यी स्थानमा आज वर्षा र हिमपातको समेत सम्भावना

पोखरा । देशभर पश्चिमी वायु, स्थानीय वायुको साथै बंगलादेश तथा भारतको आसाम आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव छ । कोशी प्रदेश, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली...

आज तिहारको चौथो दिन : गाई, गोवर्द्धन र हली पूजा

काठमाडौं । कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले...

रविसंग बयान सकिएको छैन, २० गते म्याद थपका लागि लैजान्छौं : कास्की प्रहरी

पोखरा । तिहारको सयम हिरासतमा विताउने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अझै बयान निरन्तर चलिरहेको कास्की प्रहरीले जनाएको छ । पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेसँग...

गण्डकीसहित तीन प्रदेशमा हल्का वर्षा हुने

पोखरा । देशभर पश्चिमी वायुको तथा पहाडी भू-भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम मुख्यतया सफा छ । दिउँसो...

‘आज गाई तिहार होइन, तिहारको कुनै पर्व छैन’

पोखरा । नेपालीको दोस्रो महान चाड यमपञ्चक अर्थात् तिहारको औँसीको दिन भए पनि आज कुनै तिहारको पर्व भने नपरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । औँसी बेलुकी भएका दिन गरिने लक्ष्मीपूजा बिहीबार नै गरिएको छ । औँसीसहित कार्तिक शुक्ल प्रतिपदा...