ब्यानर न्युज


कोरोनाको नयाँ भेरियन्टको जोखिम : स्वास्थ्य मन्त्रालय भन्छ,‘सतर्कता अपनाउनू’

काठमाडौं । कोरोना महामारीको त्रास साम्य भएको वर्ष पुग्न नपाउँदै फेरि कारोनाको नयाँ भेरियन्टको त्रास बढेको छ । कोभिड–१९ को सब भेरियन्ट जेएन।१ को जोखिम बढेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ । कोभिड—१९ को सब भेरियन्ट...

राष्ट्रियसभामा एमालेलाई भाग दिने तयारी

काठमाडौँ । राष्ट्रियसभा निर्वाचनमा नेकपा एमालेलाई पनि भाग दिने तयारी भइरहेको छ । निर्वाचनबारे सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेबिच आज छलफल हुँदैछ । बुधबार (आज) साँझ ५ बजे गठबन्धन सम्बद्ध कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपाका साथै एमालेसहितको...

विचारधारात्मक राजनीतिले बाटो छाड्दा रवि लामिछाने प्रवृत्ति मौलायो : सचिव झाँक्री

पोखरा । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले विचारधारात्मक राजनीतिले बाटो छाड्दा रवि लामिछाने प्रवृत्ति मौलाएको टिप्पणी गरेकी छन् । मंगलबार विहान पोखरामा पार्टीका आगुवा नेता कार्यकर्तासंगको भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्...

गाली बेइज्जती गरेको भन्दै रविले हाले कान्तिपुरविरुद्ध मुद्दा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेशनविरुद्ध गाली बेइज्जती गरेको भन्दै मुद्दा दर्ता गरेका छन् । मंगलबार लामिछानेले कान्तिपुरविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेका हुन् । कान्तिपुर पब्लिकेशनले आफूविरुद्ध...

ईपीएस विवाद : प्राविधिक समिति गठन गर्ने सहमति

काठमाडौँ । ईपीएसमा देखिएको विवादका विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालस्थित दक्षिण कोरियाली राजदूतसँग छलफल गरेको छ । मंगलबार बिहान मन्त्रालयमा भएको छलफलमा विवाद समाधानका लागि एउटा प्राविधिक समिति बनाउने सहमति भएको छ । मन्त्रालयका...

बेरोजगार युवाहरुलाई विदेश पठाइदिन्छु भन्दै १० करोड बढी ठगी गर्ने पक्राउ

काठमाडौँ । युवाहरुबाट १० करोडभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको कोन्जोसोम गाउँपालिका वडा नम्बर १ बस्ने लाल बहादुर लामा रहेका छन् । ४७ वर्षीय उनले श्री स्टार ट्रेनिङ सेन्टरमार्फत धेरै बेरोजगार...

रुसी सेनामा गएका थप एक नेपालीको ज्यान गएको पुष्टि : ज्यान गुमाउनेमा स्याङ्जाका हरि अर्याल

  काठमाडौं । रुसी सेनामा भर्ति भएका थप एक नेपालीको रुस–युद्धमा ज्यान गएको पुष्टि भएको छ । रुसी सेनामा भर्ति भएका वालिङ नगरपालिका–१४ मान्खुका हरि अर्यालको युद्धमा ज्यान गएको भन्दै खबर आएको वडाध्यक्ष राजु कुँवरले जानकारी दिएका छन् । कुँवरले...

दम बढेपछि मोहन वैद्य चार दिनदेखि अस्पतालमा

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य अस्पताल भर्ना भएका छन् । दमसम्बन्धी समस्या बढेपछि उनीलाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो । सो पार्टीका प्रचार विभाग प्रमुख हुकुम बहादुर सिंहले दम बढेपछि अस्पताल भर्ना गरिएको र...