काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । अजरबैजानका राष्ट्रपति इलहम अलियभको...
पोखरा । आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले सार्वजनिक गरेको तरकारीको मूल्य अनुसार आज आज सानो गोलभेडाँ ९६ देखि १३० रुपैयाँसम्म मण्डीबाट किनबेच भएको छ । ठुलो गोलभेडाँ भने १०० रुपैयाँ देखि १२० रुपैयाँ सम्म किनबेच भएको छ । पोखरामा आज रातो...
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज पुन अदालत उपस्थित गराइने भएको छ । लामिछानेविरुद्ध अनुसन्धानका लागि अदालतले पछिल्लो पटक दिएको १० दिनको म्याद सकिएसँगै आज पुन अदालत लैजाने तयारी भएको हो। प्रहरीलाई उनीविरुद्धको...
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । सात बुँदे सहमतिमा निर्माण भएको वर्तमान सरकारले सहमति अनुसार कुनै काम नगरेको उनको भनाइ थियो । शनिबार कांग्रेस त्रियुगाले उदयपुरमा आयोजना गरेको...
हेटौँडा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय व्यवस्थाको लागि मेची–महाकाली अभियान चलाउने बताएका छन् ।मकवानपुरको थाहा नगरपालिकामा आज आयोजित योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) को...
पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्न भइरहेको बेवास्ताको खोजी आफूले गर्ने बताएका छन् । शनिबार होटल संघ पोखराले आयोजना गरेको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । मन्त्री...
काठमाडौं । मानव तस्करीको आरोप लागेका लिलाबल्लभ अधिकारीलाई एमालेले संगठित सदस्य समेत नहरने गरी निलम्बन गरेको छ । शनिवार नेकपा एमाले कोशी प्रदेश कमिटीले अधिकारीलाई निलम्बन गरेको हो । एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले एक विज्ञप्ति...
तानसेन । पाल्पाका किसानले यो वर्ष ६करोड बढी मुल्यको अकबरे खुर्सानी बिक्री गरेका छन । पाल्पा रिव्दीकोटका किसानले ६ करोड बढीको अकबरे खुर्सानी बिक्री गरेका हुन । अकबरे खुर्सानीबाट यहाँका प्रतिकिसान एक लाख रुपियाँदेखि १० लाख रुपियाँसम्म आम्दानी गर्न सफल...
रुपन्देही । गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलमा उडान रोकेको जजिरा एयरवेजले शनिवार देखी विमान अवतरण गर्न शुरु गरेको छ ।०७९ जेठ २ मा जजिराले विमानस्थलमा पहिलो उडान भरेपनि विभिन्न कारण देखाउँदै उडान रोकेको थियो । शनिबार विमानले पूरै सिट क्षमतामा यात्रु...