ब्यानर न्युज


एमाले कास्कीमा नेतृत्व चयनका लागि मतदान जारी, दोस्रो पटक थपियो समय

पोखरा । नेकपा एमाले कास्कीको नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । मंगलबार साँझ ७ बजेदेखि सुरु भएको मतदान अहिलेपनि जारी रहेको निर्वाचन मण्डलले जानकारी दिएको छ । निर्वाचन अधिकृत भगवती पहारीका अनुसार राति ३ बजेसम्मका लागि निर्धारण गरिएको मतदानको...

बहराइनसंग नेपाल ३-० गोल अन्तरले पराजित

काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाली राष्ट्रिय फुटबल टोली दोस्रो लेगमा पनि हार बेहोरेको छ । बहराइन नेशनल स्टेडियममा मंगलबारराति भएको खेलमा नेपाल बहराइनसँग ३-० गोल अन्तरले पराजित भएको हो । नेपालले तीनै गोल पहिलो हाफमा खाएको...

यी प्रदेशमा आज वर्षा र हिमपात हुने

पोखरा । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ । दिउँसो कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा...

आज माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । बैठक बिहान ८ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने पार्टीका कोषाध्यक्ष श्रीराम ढकालले जानकारी दिए । उनका अनुसार श्रीराम ढकालका अनुसार उक्त बैठकमा आगामी १५...

समस्या समाधान गर्ने गरी योजना बनाउन आयोगलाई प्रधानमन्त्री प्रचण्डको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पादन वृद्धि र रोजगारी प्रवर्द्धन हुने गरी नयाँ कार्यक्रम प्रस्तुत गर्न राष्ट्रिय योजना आयोगलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री कार्यालयमा मंगलबार राष्ट्रिय योजना आयोगका नवनियुक्त सदस्यहरूलाई...

एमाले कास्कीको अध्यक्षका लागि तीन जनाको उम्मेदवारी

पोखरा । नेकपा एमाले कास्कीको अध्यक्षका लागि तीन जनाले उम्मेदवारी परेको छ । निर्वाचन समितिका अनुसार बैनबहादुर अधिकारी क्षेत्री, माधव बास्तोला र विवेक त्रिपाठीले अध्यक्षमा उम्मेदवारी दिएका हुन् । त्यसैगरी उपाध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्री तर्फबाट...

लम्बियो एमाले कास्कीको अधिवेशन, आज नेतृत्व चयन हुने

पोखरा । नेकपा एमाले कास्कीको ११ औं अधिवेशनको समय लम्बिएको छ । शनिबार सुरु भएर दुई दिन चल्ने बताइएको अधिवेशनमा आज (मंगलबार) बिहान मनोनयन दर्ता गरिँदैछ । मनोनयन दर्ताका लागि सोमबार साँझदेखि मनोनयन पत्र वितरण गरिएको र ६ सय ८० वटा फाराम वितरण भएको निर्वाचन...

प्रयोगशालाको क्षेमता ५ गुणा बढाउँदै पश्चिमाञ्चल क्षेत्रीय अस्पताल

पोखरा । गण्डकी प्रदेशको सबैभन्दा ठूलो र विशिष्टिकृत अस्पतालको रुपमा आफूलाई अगाडि बढाएकोे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले आफूलाई सेवा र प्रविधिमा अब्बल बनाउँदै लगेको छ । हालै आफ्नै जनशक्ति मार्फत मृर्गौला...

कर्मचारीलाई प्रधानमन्त्री प्रचण्डको निर्देशन : ‘नियत सफा राखेर काम गर्नुस’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नियत सफा राखेर काम गर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री कार्यालयमा सोमबार भएको सचिवहरूको नियमित बैठकमा प्रधानमन्त्री प्रचण्डले निर्दोषलाई समस्या भएमा त्यसको जिम्मेवारी आफूले लिने बताएका...