ब्यानर न्युज


आज नेपालले ओमानसंग खेल्दै

पोखारा । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृङ्खलाअन्तर्गत आज नेपालले ओमानसँग खेल्दैछ । क्यानडाको किङ्ग सीटीमा हुने यो खेल नेपाली समयअनुसार राति पौने ९ बजे शुरू हुनेछ । क्यानडा नौ खेलमा पाँच जित र चार हारका साथ १० अङ्कसहित तालिकाको दोस्रो...

आजदेखि सोह्र श्राद्ध आरम्भ, यस्तो छ महत्व

पोखरा । आजदेखि सोह्र श्राद्ध आरम्भ भएको छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नकालमा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिए । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका...

प्रदेश संरचना हटाउने स्थिति छैन : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश संरचना हटाउन नसकिने बताएका छन् । कांग्रेसको कानुन विभागले मंगलबार पार्टी कार्यालय, सानेपामा आयोजना गरेकव कार्यक्रममा देउवाले प्रदेशलाई अझ प्रभावकारी बनाउनु पर्ने बताए । ‘प्रदेश संरचना बनिसकेको...

भोलि राष्ट्रिय शिक्षा दिवस : मूल समारोहलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौँ । भोलि हुने राष्ट्रिय शिक्षा दिवसको तयारी पुरा भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवसको आवश्यक तयारी पुरा भएको जनाएको हो । यो वर्ष ‘ज्ञान, विज्ञान, सिप, उद्यम र मौलिकतास् साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने आदर्श वाक्यका साथ...

रविको चेतावनी : भने, ‘रास्वपा सकिएको छैन, अरुलाई सिध्याउँछ’

राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा)का सभापति रवि लामिछानेले रास्वपा नसकिएको, बरु अरूलाई सिध्याउने चेतावनी दिएका छन्। मंगलबार काठमाडौँमा सुरु भएको केन्द्रीय परिषद्को पहिलो राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा उनले कुनै विशेष परिस्थिति नभई देशका दुई...

राजेन्द्र महतोद्वारा पार्टी घोषणा

काठमाडौँ। राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले मंगलबार विधिवतरुपमा पार्टी घोषणा गरेका छन् । राष्ट्रिय मुक्ति क्रान्तिको विस्तारित बैठकबाट महतोले पार्टीको नाम राष्ट्रिय मुक्ति क्रान्ति नेपालु रहने घोषणा गरेका हुन् । पार्टीको अध्यक्ष महतो...

आज विश्वकर्मा पूजा

काठमाडौँ । कालीगढले विश्वकर्माको पूजा आराधना गरी आज वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी...

रास्वपाको राष्ट्रिय भेला आजदेखि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय भेला आजदेखि सुरु हुँदै छ । प्रज्ञा प्रतिष्ठान कमलादीमा आज बिहान ९ बजेदेखि सुरु हुने भेला भोलि बुधबारसम्म चल्नेछ । कार्यवाहक महामन्त्री बुर्लाकोटीका अनुसार भेलामा विचार, सङ्गठन, संसदीय...

सहकारी छानबिन समितिले संसद्लाई बुझायो प्रतिवेदन

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले कार्यादेशअनुसार तयार पारेको प्रतिवेदन संसद्लाई बुझाएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा सभापति थापाले समितिमा परेका उजुरीका आधारमा समस्याको जरैदेखि...