ब्यानर न्युज


पोखराको अर्चलेमा बस दुर्घटना, दुई जना घाइते

पोखरा । पोखराको वडा नम्बर २७ अर्चलेमा शनिबार बिहान भएको बस दुर्घटनामा चालक र सहचालक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार दुर्घटनामा चालक टीकाराम विक र सहचालक शालिकराम सुवेदी घाइते भएका हुन् । उनीहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा...

गण्डकी प्रदेशमा २९ ‘घुमुवा’ प्रहरी हटाइए

पोखरा । गण्डकी प्रदेशभरका प्रहरी कार्यालयबाट २९ सादा पोसाकका प्रहरी (घुमुवा) हटाइएका छन्  । गृह मन्त्रालयको निर्देशनअनुसार प्रहरीले घुमुवा हटाएको हो  । सूचना संकलन तथा अपराध अनुसन्धानका लागि भनेर सादा पोसाकमा खटिने प्रहरी गैरव्यावसायिक गतिविधिमा...

त्रिशूलीमा ट्याक्सी खस्दा पाँच जनाको ज्यान गुम्यो, एक जना बेपत्ता

  काठमाडौं । काठमाडौंबाट गोरखा जाँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी आज बिहान इच्छाकामना-५ नाग्दी खोला पुल नजिकैबाट त्रिशूलीमा खस्दा पाँच जनाको ज्यान गुमेको छ । ज्यान गुमाउने पाँचै जनाको सनाखत भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी...

सिरियामा इजरायली हवाई हमला, कम्तीमा ४२ जनाको ज्यान गुम्यो

  दमास्कस । उत्तरपश्चिम सिरियामा भएको हवाई हमलामा कम्तीमा ४२ जनाको ज्यान गुमेको छ । सिरियाली रक्षा मन्त्रालयले इजरायली विमानले स्थानीय समय अनुसार बिहान २ः४५ बजे अलेप्पो नजिकका धेरै ठाउँहरूलाई निशाना बनाएको जनाएको छ । बेलायतमा रहेको अनुगमन...

आज यी स्थानमा हुनेछ चट्याङसहितको वर्षा

पोखरा । हाल नेपालमा स्थानीय वायुको तथा मध्यप्रदेश साथै ओडिसा आसपासमा रहेको चक्रिय परिसंचरनको पनि प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । दिउँसो देशभर आंशिक देखि साधारणतया बदली...

रोमाञ्चक खेलमा आयरल्याण्ड वुल्भ्स ‘ए’ सँग नेपाल ‘ए’ पराजित

पोखरा । आयरल्याण्ड वुल्भ्सविरूद्धको टी(२० सिरिजको पहिलो रोमाञ्चक खेलमा नेपाल पराजित भएको छ ।  त्रिवि मैदान कीर्तिपुरमा भएको खेलमा नेपाल ‘ए’ आयरल्याण्ड वुल्भ्स ‘ए’ सँग २१ पराजित भएको हो । आयरल्याण्ड वुल्भ्सले दिएको २२३ रनको लक्ष्य पछ्याउने क्रममा...

कांग्रेस सांसद गुरुङको निलम्बन सर्वोच्चद्वारा फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासले गुरुङको निलम्बन फुकुवा गरेको हो । गुरुङ गत वर्ष मङ्सिर ४ मा सम्पन्न आम निर्वाचनमा...

पाल्पामा युवतीको हत्या आरोपी देवलाल पक्राउ

पाल्पा । पाल्पामा १९ वर्षिय युवती हत्याको आरोपमा एकजनालाई पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको छ । गत चैत्रको १३ गते पाल्पा रिब्दीकोट गाउँपालिका १ ख्याहाकी पद्मा सुनारको हत्या गरेको अभियोगमा प्रहरीले सोही स्थानका सागर भनिने देवलाल सार्कीलाई पक्राउ गरी...

अर्थतन्त्र सुधारको बाटोमा छ : प्रधानमन्त्री दाहाल

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुको अर्थतन्त्र सुधारको बाटोमा रहेको दाबी गरेका छन् । शुक्रबारदेखि हेटौंडामा सुरु भएको निर्माण व्यवसायी महासंघको २५ औं साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले देशको अर्थतन्त्र संकटमा नरहेको दाबी गर्दै...