ब्यानर न्युज


गण्डकी प्रदेशमा दोस्रो पञ्चवर्षीय योजनाको आधार पत्र सार्वजनिक

पोखरा । गण्डकी प्रदेशले दोस्रो पञ्चवर्षीय योजनाको आधार पत्र सार्वजनिक गरेको छ । गण्डकी प्रदेश नीति तथा योजना आयोगले आगामी ५ वर्षका लागि तयार पारेको दोश्रो पञ्चवर्षीय योजनाको आधार पत्र सोमबार पत्रकार भेटघाट कार्यक्रम मार्फत सार्वजनिक गरेको हो । देशको...

टी– २० : आयरल्यान्ड ‘ए’ माथि नेपाल ‘ए’ को रोमाञ्चक जित

काठमाडौँ । नेपाल ‘ए’ ले सोमबार खेलिएको तेस्रो तथा अन्तिम टी-२० क्रिकेटमा आयरल्यान्ड ‘ए’ लाई तीन रनले हराएको छ । जारी शृंखलामा नेपालले यो सान्त्वना जित हासिल गरेको हो । तीन खेलको टी-२० शृंखला भने आयरल्यान्डले २-१ ले जित्यो । पहिलो र दोस्रो खेलमा आयरल्यान्ड...

न्यारोबडी जहाज खरिद प्रक्रियाबारे १५ दिनभित्र जवाफ पेस गर्न निगमलाई निर्देशन

काठमाडौँ । न्यारोबडी जहाज खरिद प्रक्रियाका बारेमा १५ दिनभित्र स्पष्ट जवाफ पेस गर्न नेपाल वायुसेवा निगमलाई अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले निर्देशन दिएको छ । प्रतिनिधि सभा अन्तर्गतको समितिको सोमबार बसेको बैठकमा निगमलाई यस्तो निर्देशन दिएको हो...

सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपा एसलाई दिने सहमति

काठमाडौं । सत्ता गठबन्धनमा नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशको नेतृत्व पाउने सहमति भएको छ । बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा एसका अध्यक्ष माधव नेपालबीच भएको छलफलमा सहमति जुटेको हो । नेकपा एसले एक प्रदेशको...

नेपालीलाई निःशुल्क भिसा उपलब्ध गराउन चीन सकारात्मक : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चीन भ्रमण गर्न चाहने नेपालीहरूलाई निःशुल्क भिसा उपलब्ध गराइदिन चिनियाँ पक्षसँग आग्रह गरेका छन् । यो आग्रहमा चिनियाँ पक्षबाट सकारात्मक प्रतिक्रिया आएको मन्त्री श्रेष्ठले जानकारी दिए...

११ को विद्यार्थी भर्नासँग सम्बन्धित कुनै पनि ब्रिज कोर्स सञ्चालन नगर्नु : पोखरा महानगर

पोखरा  । पोखरा महानगरपालिका क्षेत्रमा ब्रिज कोर्स सञ्चालनमा प्रतिबन्ध लगाइने भएको छ । हालै बसेको नगर शिक्षा समितिको बैठकले महानगर क्षेत्रमा ब्रिज कोर्सका कुनै कक्षाहरू सञ्चालनमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । ब्रिज कोर्स नाममा मोटो रकम असुली...

बढ्यो पेट्रोलको मूल्य

पोखरा । पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य बढाएको हो । पेट्रोलबाहेकको भने मूल्य यथावत रहेको छ । भारतबाट मूल्य बढेर आएकोले मूल्य वृद्धि गर्नुपरेको निमगले जनाएको छ । मूल्य बढेसंगै अब पोखरा, काठमाडौं...

भदौरे जिप दुर्घटनामा दुईको मृत्यु घाइतेहरुको मणिपाल र गण्डकी अस्पतालमा उपचार हुदै [नामावली सहित }

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका ४ सल्लाघारीमा जिप दुर्घटनामा परी दुइ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन । आइतबार पोखराबाट भदौरे सल्यान जाँदै गरेको ग १ ज ५५४७ नम्बरको जिप सडकबाट २ सय ५० मिटर तल खसी दुर्घटना भएको थियो । दुर्घटनामा पोखरा...

जिप दुर्घटनामा दुइजनाको ज्यान गुम्यो, १० जना घाइते

पोखरा । कास्कीको भदौरेमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गुमेको छ । पोखरा २३ पामेका ५५ वर्षीय लक्ष्मण सुनार र ५२ वर्षीय जयराम सुनारको ज्यान गुमेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता सूर्यबहादुर थापामगरले जानकारी दिए । उनीहरुको...