पोखरा । आयरल्याण्ड ‘ए’ सँग आज नेपाल ‘ए’ टिमले पहिलो एकदिवसीय सिरिज खेल्दैछ । त्रिवि मैदान कीर्तिपुरमा नेपाल ‘ए’ र आयरल्याण्ड ‘ए’ बीचको खेल बिहान ९ः३० बजेदेखि सुरू हुनेछ । त्रिवि मैदानमै भएको टी-२० सिरिजमा नेपाल १-२ ले पराजित भएको थियो । सिरिजको...
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष एवं अध्यक्ष प्रचण्डले समाजवादलाई अघि बढाउन नेपाल उर्वर भूमि रहेको बताएका छन् । मंगलबार काठमाडौँमा समाजवादी मोर्चाले गरेको छलफल कार्यक्रममा बोल्दै प्रचण्डले हालको संविधानमा समाजवाद र पुँजीवादको समान विशेषता रहेको बताए...
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता कालीबहादुर खाम काठमाडौँबाट पक्राउ परेका छन्। तत्कालीन माओवादी जनयुद्धका कमाण्डर खामलाई काठमाडौँको ठमेलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिएका छन् । हाल माओवादी...
काठमाडौँ । समाजवादी मोर्चाका संयोजक नेक्रविक्रम चन्द विप्लवले यथास्थितिमा क्रमभङ्ग गर्न जरुरी भएको बताएका छन् । मंगलबार समाजवादी मोर्चाले काठमाडौँमा गरेको अन्तर्क्रियामा बोल्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र अग्रगामी र क्रान्तिकारीले ल्याएको व्यवस्था...
काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रश्न उठ्दैमा आत्तिइहाल्नु नपर्ने बताएका छन् । मंगलबार संसद् भवन परिसरमा लामिछानेलाई सञ्चारमाध्यममा पार्टी उपसभापति एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री...
काठमाडौँ । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा श्रममन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालमाथि पनि प्रश्न उठाएको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद रामकृष्ण यादवले श्रममन्त्री अर्याल उपाध्यक्ष रहेका हाम्रो...
पर्वतमा एक दम्पती घरभित्रै मृत भेटिएका छन् । पर्वतको जलजला गाउँपालिका वडा नम्बर २ मा सूर्यबहादुर घर्ती र उनकी श्रीमती गमला घरभित्रै मंगलबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ । घटनास्थल हेर्दा कसैले हत्या गरेको जस्तो...
काठमाडौँ । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजेका लागि कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् । सभापति देउवाको निजी निवास बुढानीलकण्ठमा बस्ने बैठक आगामी वैशाख १५ मा हुने उपनिर्वाचन...
काठमाडौँ । माओवादी केन्द्रसहित चार दलीय समाजवादी मोर्चाले आज काठमाडौँमा बृहत् अन्तरक्रिया गर्ने भएको छ । दिउँसो १ बजे राष्ट्रिय सभागृह भृकुटीमण्डपमा अन्तरक्रिया हुने मोर्चाका संयोजक एवम् नेपाल कम्युनिस्ट पार्टीका संयोजक नेत्रविक्रम चन्द विप्लवको सचिवालयले...