ब्यानर न्युज


आज गण्डकी र कर्णाली प्रदेशमा सार्वजनिक बिदा

  पोखरा । गण्डकी प्रदेश सरकार र कर्णाली प्रदेश सरकारले आज सार्वजनिक विदा दिएका छन् । कोजाग्रत पूर्णिमाका दिन आज बिहीबार दुबै प्रदेशमा सार्वजनिक बिदा हुने भएको हो । गण्डकी प्रदेश सरकारले कोजाग्रत पूर्णिमाका दिन आज बिदा दिने निर्णय गत ९ चैतमा...

साफ वुमन्स च्याम्पियनसिप फुटबल : उद्घाटन खेलमा आज भारत र पाकिस्तान भिड्ने

काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप फुटबल आजदेखि काठमाडौंमा सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ उद्घाटन खेलमा समूह ए मा रहेका भारत र पाकिस्तानबीच प्रतिस्पर्धा गर्नेछन् । सर्वाधिक ५ पटकको विजेता भारत पछिल्लोपटक...

पश्चिमी वायुको प्रभाव, चार प्रदेशमा वर्षाको सम्भावना

पोखरा । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मधेश प्रदेश, लुम्बिनि प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक...

प्रहरी समायोजन नहुँदा प्रदेशको काम समेत प्रभावित बनेको छ : मुख्यमन्त्री पाण्डे

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रहरी समायोजन नहुँदा प्रदेश सरकारको काम समेत प्रभावित बनेको बताएका छन् । ‘संवैधानिक व्यवस्था अनुसार प्रदेश स्तरमा प्रहरी समायोजन भईसक्नुपथ्र्यो’ गण्डकी प्रदेश प्रहरी कार्यालयले बुधवार आयोजना...

अपडेट : पाँच रसियन आरोहीको शव काठमाडौँ पठाइयो

म्याग्दी । धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच जना रसियन पर्वतारोहीको शव सङ्कलन गरेर आज काठमाडौँ लगिएको छ । सात हजार एक सय मिटर उचाइमा मृतावस्थामा उनीहरको शव भेटिएको थियो । रसियन पर्वतारोहीको शव हेलिकप्टरमार्फत काठमाडौँ पठाएको जिल्ला प्रहरी...

दसैं लगत्तै पर्यटक आगमनले उत्साहित पोखराका व्यवसायी

पोखरा । मूख्य पर्यटकीय सिजन सुरु हुँदासमेत पर्यटक नआएर निरास बनेका देशकै पर्यटकीय राजधानी सहर पोखराका पर्यटन व्यवसायी दसैंलगत्तै पर्यटकको चहलपहल बढेपछि उत्साहित भएका छन् । मूख्य पर्यटकीय सिजनमा बाढीपहिरो पुर्याएको क्षति र हिले दसैं हुने मौसम पूर्वानुमानका...

पोखरामा विद्युतीय तार भूमिगत गर्ने कामले गति लिन सकेन

पोखरा । पर्यटकीय राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने कामले गति लिन सकेको छैन । विसं २०७८ माघमा दुई वर्षे ठेक्कामा गएको उक्त आयोजनाको भौतिक प्रगति हालसम्म जम्मा ५० प्रतिशत पुगेको छ । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण...

हनी ट्र्याप प्रकरणमा इन्स्पेक्टर शाहीविरुद्ध पक्राउ पुर्जी

काठमाडौं । हनी ट्र्याप प्रकरणमा ललितपुरको भैँसेपाटी प्रहरी प्रभागकी तत्कालीन प्रमुख बिनुकुमारी शाहीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ललितपुर प्रहरी प्रमुख शेखर खनालले पक्राउ पुर्जी जारी भएको पुष्टि गरे । स्रोतका अनुसार दशैँ अगावै पक्राउ पुर्जी जारी...

सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार ८ सय

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । बुधबार सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ६१ हजार ८ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला १३ सय रुपैयाँ बढेको हो । यसअघि उच्चतम मूल्य असोज १८ गते १ लाख ६१ हजार ३ सय रुपैयाँ...