काठमाडौँ । सहकारीको रकम हिनामिना र अपचलनमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अनुपम भट्टराईले लामिछानेविरुद्द रिट निवेदन दर्ता गराएका हुन् । उक्त रिटको जेठ १६ गते पेशी तोकिएको छ...
पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाम पर्ने अन्नपूर्ण संरक्षण क्षेत्र एक्याप एरियामा पर्ने नदीमा नदीजन्य पदार्थ चोरी निकासी वढ्दै गएको छ । चोरी निकासी बढेपछि कास्की प्रहरीले कडाइ समेत गर्न थालेको छ । प्रहरीले एक हप्ताभित्र ४ वटा सवारीहरुलाई नदीजन्य...
काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ मुग्लिन सडक खण्डको १७ किलोमा दुर्घटना हुँदा घाइते भएका थप एक जना युवकको उपचारको क्रममा ज्यान गएको छ । योसँगै दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या २ पुगेको छ । दुर्घटनामा १७ वर्षीय किशोरको यस अघि...
काठमाडौँ । सहकारीको रकम अपचलन, हिनामिना र अनियमितताका सन्दर्भमा संसदीय छानबिन समिति गठनको कार्यादेश र क्षेत्राधिकारमा सहमति जुटाउन शीर्ष नेतासहित कार्यदल सदस्यको संयुक्त बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार सुरु भएको हो । बैठकमा...
चितवन । स्मल हेभन स्कुलको बसमा आगो लगाएको आरोपमा विश्वनाथ थारुलाई प्रहरीले पक्राउ गरेको छ । गत वैशाख ३० गते चितवनको भरतपुरस्थित कल्याणपुरमा रहेको स्मल हेभन स्कुलको बसमा आगो लगाएको आरोपमा थारुलाई प्रहरीले पक्राउ गरेको हो । विद्यार्थी लिन जाँदै गरेको...
चितवन । नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिका-२९ सत्रकिलोमा आज मध्यराति साढे १२ बजे चारवटा गाडी ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा २२ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर र १४ जनाको अवस्था मध्यम रहेको...
पोखरा । कास्कीको घान्दुु्रक पुुगेर स्थानिय महिलालाइ अभद्र व्यवहार तथा हातपात गरेको आरोपमा बाग्लुुङका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुुङ जैमिनी नगरपालिका ८ बस्ने २८ वर्षिय भीम थापा, सोही ठांउका ३१ वर्षिय डोलनाथ पौडेल र २९ वर्षिय...
काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८१–०८२ को बजेट मंगलबार दिउँसो ल्याउने भएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बजेट वक्तव्यका लागि मंगलबार दिउँसो १ बजे सङ्घीय संसदको संयुक्त बैठक बोलाइएको जानकारी गराएका हुन् । उनले बैठकमा सहभागिताका लागि...
काठमाडौँ । सहकारी ठगीविरुद्ध प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सडकमा पनि उत्रेको छ । कांग्रेसले आइतबार काठमाडौँको प्रदर्शनी मार्गमा विरोध प्रदर्शनको आयोजना गरेको हो । सहकारी ठगीमा गृहमन्त्री रवि लामिछाने नै संलग्न रहेको दाबी गर्दै संसदीय समिति गठनको...