पोखरा । उमेरले ६० काटेका कृष्तिका ज्ञान बहादुर कार्की घाम पानी केही नभनी खेतबारीको काममा ब्यस्त रहन्छन । पोखरा २१ कृष्तिको धनुुबास तारा गाउँका कार्कीले २३ वर्षदेखी बाँझो रहेको भिरालो पाखामा नगदेबाली खेती लगाउदै आएका छन । उनको मुख्य खेती भनेको भिरालो...
काठमाडौँ । प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले नेपाल सरकारको वार्षिक प्रतिवेदन पेश गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डका तर्फबाट सञ्चारमन्त्री रेखा शर्माले नेपालको संविधानको धारा ५३ बमोजिमको नेपाल सरकारको...
पोखरा । आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस । ‘समानता समाजको निर्माण हाम्रो लक्ष्य, जातीय छुवाछुत प्रथाको पूर्ण अन्त्य’ भन्ने नारासहित देशभर विभिन्न कार्यक्रमसहित मनाइँदैछ । दिवशको राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख,...
पोखरा । नेकपा एमाले पोखरा महानगरपालिका कमिटीको आगामी नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । पोखरा सहभागृहमा जारी अधिवेशनमा विहान ७ः१५ बाट मतदान सुरु भएको निर्वाचन समितिले जानकारी दिएको छ । अधिवेशनअन्तर्गत आइतबार भएको मनोनयनमा अध्यक्षका लागि दीपक पौडेल...
काठमाडौँ । संघीय संसद्का दुवै सदनको बैठक सोमबार पनि बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्ने गरी आज संघीय संसद् भवन नयाँ बानेश्वरमा बोलाइएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधानको धारा ५३ बमोजिमको ‘नेपाल सरकारको वार्षिक...
म्याग्दी । नेपालको पर्वतारोहण पर्यटनको इतिहास जोडिएको म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७४ वर्ष पूरा भएको छ । म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको आड हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने बाटो र आधार शिविर म्याग्दीको...
पोखरा । नेपालमा हाल स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभाव सँगै भारतको पश्चिम उत्तर प्रदेश देखि पश्चिम बंगलादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा दुई नेताबिच अहिले भेटवार्ता जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । दुई नेताबिच बजेट र मधेस प्रदेशको...
काठमाडौँ । एकीकृत समाजवादीले १० औँ राष्ट्रिय महाधिवशेनको लोगो सार्वजनिक गरेको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी लोगो सार्वजनिक गरेको हो । लोगोमा दक्षिणपन्थी यथास्थितिवादको विरोध गरौँ, समाजवादी बाटोमा अगाडि बढौँ नारा उल्लेख छ । लोगोमा कम्युनिस्ट...