ब्यानर न्युज


देशभर वर्षाको सम्भावना, यी प्रदेशमा हुनेछ भारी देखि धेरै भारी वर्षा

पोखरा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको उत्तर तर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत बाँकी...

आफ्नै पसलमा आगो लगाउने सुजन र सहयोग गर्ने पवन पक्राउ [भिडियो सहित ]

पोखरा । पोखराको लेकसाइड स्थित नारेश्वर चोकमा रहेको मुक्तिनाथ सपिङ सेन्टरमा  १६ साउनमा भएको आगलागी आफै सपिङ सेन्टरका सञ्चालकले नै गरेको खुलेको छ । कास्की प्रहरीको अनुसन्धानले सपिङ सेन्टरका सञ्चालक सुजन गहतराजकै योजनामा आगलागी भएको निस्कर्ष निकालेको...

माओवादीसँग एकता हुनसक्छ : झलनाथ खनाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले विचार र सिद्धान्तमा सहमत भए माओवादी केन्द्रसँग एकता हुन सक्ने बताएका छन् । उनले वैचारिक, राजनीतिक, कार्यदिशा र कार्यक्रममा सहमत भए एकता हुन सक्ने बताएका हुन् । तर त्यसमा...

हामी स्टन्टबाजी गर्दै गर्दैनौ  : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस–एमालेको समीकरणले स्टन्टबाजीका रुपमा कुनै काम नगर्ने बताएका छन् । पार्टीका नवनियुक्त केन्द्रीय सदस्यहरुको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले कतिपयले...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका कमलबहादुर शाहको दाबी पेस

 धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले औपचारिक निर्णय गरेपछि शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष दाबी पेस गरेका हुन् । एमालेको समर्थनमा शाहले मुख्यमन्त्रीमा...

शिक्षामन्त्री भट्टराईको उद्घोष: ‘चुक्नुपर्ने परिस्थिति आए पद त्याग्छु’

पोखरा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षा मन्त्रीको हैसियतले कामगर्दा चुक्न परे पद नै छाडिदिने बताएकी छन् । आइतबार विहान गृह जिल्ला कास्कीमा प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी...

भोटो जात्रा आज, काठमाडौँमा सार्वजनिक बिदा

काठमाडौँ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो (आज) आइतबार देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा ९भात० वला ९छर्ने० भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छिन्द्रनाथको भोटो जात्राको...

डेंगी परीक्षणका लागि निजी अस्पतालले ६ सय भन्दा बढी लिन नपाउने

तनहुँ । पछिल्लो समय डेंगीको प्रकोप वढ्दै जाँदा तनहुँमा भने निजी अस्पताललाई डेंगी परिक्षणको लागि निश्चित शुल्क तोकिएको छ । तनहुँको व्यास नगरपालिकाले डेंगी परीक्षणका लागि बढीमा ६ सय रूपैयाँमात्र शुल्क लिन निजी अस्पताललाई निर्देशन समेत दिएको छ । नगरपालिकाले...

कास्कीबाट पोखराका मेयर आचार्यसहित ६ जना एसको केन्द्रीय सदस्य

पोखरा । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीमा कास्कीबाट ६ चयन भएका छन् । एकीकृत समाजवादीको शनिबार सम्पन्न केन्द्रीय कमिटी बैठकले पोखरा महानगरका प्रमुख धनराज अचार्यसहित ६ जनालाई केन्द्रीय सदस्यमा चयन गरेको हो । कास्कीबाट केन्द्रीय सदस्यमा आचार्यसहित...