काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘देशमा केही भएको छैन, केही हुँदैन’ भन्ने नकारात्मक भाष्यले स्थान पाउन थालेको परिस्थितिमा ठूला पूर्वाधारको निर्माण सम्पन्न हुँदा आशाको सञ्चार प्रवाह गरेको बताएका छन् । हेटौंडा सबस्टेसन उद्घाटन समारोहलाई...
काठमाडौँ । नेकपा माओवादी केन्द्रले विपद् व्यवस्थापनका लागि प्रत्येक प्रदेशमा विपद् व्यवस्थापनसँग सम्बन्धित कामहरूको समन्वय गर्न सम्पर्क व्यक्ति तोकेको छ । प्रत्येक प्रदेशमा विपद् व्यवस्थापनसँग सम्बन्धित कामहरूको समन्वय गर्न केन्द्रीय विपद् व्यवस्थापन...
विराटनगर । ताप्लेजुङमा पहिरोले घर बगाउँदा एकै परिवारका ४ जनाको ज्यान गएको छ । ताप्लेजुङका फक्ताङलुङ गाउँपालिका उपाध्यक्ष रविन साम्रा लिम्बुको घर बगाउँदा उनको परिवारका ४ जनाको ज्यान गएको बताइएको छ । ज्यान गुमाउनेमा ७१ वर्षीय रामबहादुर साम्रा लिम्बु,...
धादिङ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजार नजिक आज बिहान दुईवटा सवारीसाधन एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् भने पाँच जनाको अवस्था गम्भीर छ । नेपालगञ्जबाट काठमाडौँतर्फ गइरहेको भे१ख ४०६० नम्बरको यात्रीबस त्रिशूली नदी किनारमा खसेको छ ।...
पोखरा । नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले गण्डकी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा आमसञ्चारको विषय कतै उल्लेख नभएकोमा गम्भीर आपत्ति जनाएका छन । बिहीबार प्रदेश सभामा नीति तथा कार्यक्रम...
पोखरा । पोखरा महानगरका प्रमुख धनराज आचार्यले फेवातालमा सञ्चालित डुङगाहरुमा अनाधिकृत रुपमा राखिएका व्यवसायीक प्रतिष्ठानका विज्ञापन हटाउन निर्देशन दिएका छन । फेवा डुङ्गा व्यवशायी संघले आफ्नो स्थापनाको ३० औं वार्षिकोत्सवको अवसरमा आयोजित डुङ्गा प्रतियोगिताको...
काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले लगानी बोर्ड तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन् । बिहीवार प्रतिनिधिसभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या...
काठमाडौँ । किसानलाई समयमा नै रासायनिक मल उपलब्ध गराउन राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारसँग माग गरेको छ । बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै पार्टीका प्रमुख सचेतक सन्तोष परिवारले यस्तो माग गरेका हुन् । सरकार मलको अभाव छैन भन्ने तर किसानले...
बुटवल । बुटवलमा कार दुर्घटना परेर ३ जनाको ज्यान गएको छ । बुधबार राति ९ बजे भएको कार दुर्घटनामा ३ जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा बुटवल उपमहानगरपालिका १० का ५५ वर्षीय रामप्रसाद शर्मा, तिलोत्तमा नगरपालिका ३ की ६७ वर्षिया आशा श्रेष्ठ र सोही स्थानकी...