पोखरा । आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले सार्वजनिक गरेको तरकारीको मूल्य अनुसार आज पोखरामा फेरि गोलभेडाँको भाउ उकालो लागेको छ । आज सानो गोलभेडाँ केजीको १५९ रुपैयाँ देखि १८३ रुपैयाँसम्म मण्डीबाट किनबेच भइरहेको छ । हिजो सानो गोलभेडाँ...
काठमाडौं । बक्यौता नबुझाएका उद्योगहरूले थप पाएको तीनमहिने अवधिमा पनि तिर्न अटेरी गरेपछि विद्युत् प्राधिकरणले लाइन काटिदिएको छ । ८ साउनमा निर्णय गरेर तीन महिना समय दिएको प्राधिकरणले बिहीबार अन्तिम दिनसम्म पनि बक्यौता बुझाउन तयार नभएका ४३ उद्योगमा राति...
पोखरा । देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव छ । साथै कोशी प्रदेशमा बंगालको खाडीमा विकसित चक्रवात ‘दाना’ को आंशिक प्रभाव समेत छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश र लुम्बिनि प्रदेशका पुर्बी भू-भागमा आंशिक...
काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध रुपन्देही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत रुपन्देहीले बिहीबार लामिछानेविरुद्ध प्रहरीलाई...
पोखरा । कास्की जिल्ला अदालतले सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासत राख्न अनुमति दिएसँगै रास्वपा कार्यकर्ता आक्रोशित भएका छन् । रवि पक्राउदेखि निरन्तर आन्दोलित उनीहरूले आज पनि पोखरामा प्रदर्शन गरिरहेका छन् । प्रर्दशनकारीहरु निषेधित क्षेत्र...
पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशी दुवैलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले दुवैलाई...
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारीको मुद्धालाई सडक र सदनबाट निरन्तर उठाइरहने बताएको छ । बिहीबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी रास्वपाका नेताहरुले सहकारीको मुद्धालाई सडक र सदनबाट निरन्तर उठाउने बताएका हुन । नेताहरुले आफुहरुको प्रदर्शन...
पोखरा । पोखरा महानगरपालिकामा कांग्रेसको तर्फबाट निर्वाचित वडाध्यक्षहरुले महानगरपालिका प्रमुख धनराज आचार्यको ध्यानाकर्षण गराएका छन् । महानगरमा लोकसेवा आयोगबाट आएका कर्मचारी राखेर करारमा रहेका कर्मचारी हटाउन माग गर्दै उनीहरुले ध्यानाकर्षण गराएका हुन् । बुधबार...
पोखरा । सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई म्याद थपका लागि दोस्रो पटक आज (बिहीबार) जिल्ला अदालत कास्कीमा उपस्थित गराइँदै छ । गत शुक्रबार काठमाडौंबाट पक्राउ गरी ल्याइएका पूर्वउपप्रधान...