ब्यानर न्युज


क्यान्सर रोगीलाई दिने किमो निःशुल्क गर्ने स्वास्थ्यमन्त्री पौडेलको घोषणा

पोखरा । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले क्यान्सर रोगीलाई दिने किमो निःशुल्क गर्ने घोषणा गरेका छन् । बुधवार पोखराको सीतलादेवी स्कुलमा एचपीभी खोप अभियान सुरु गर्दै स्वास्थ्यलाई निःशुल्क र कम शुल्कमा प्राप्त गर्ने व्यवस्था मिलाउने उनले सुनाए...

पोखरामा कोटिहोमका नाममा काटिएका दाउरा महानगरद्वारा जफत (भिडियोसहित)

पोखरा। कोटिहोमका नाममा पोखराका सडक र चौताराका रुखबिरुवा काटेर जम्मा गरिएका काठदाउरा पोखरा महानगरपालिकाले जफत गरेको छ । पोखरा लेकसाइडस्थित नेपाल ट्रस्टको जग्गामा जम्मा गरेर राखिएको अवस्थामा नगर प्रहरीले बुधबार काठदाउरा जफत गरेको हो। मानव सेवा फाउन्डेसनले...

नेकपा एसले ३३ विभाग प्रमुख र उपप्रमुख तोक्यो

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले केन्द्रीय विभागका प्रमुख र उपप्रमुख तोकेको छ । जसमा पार्टी स्कुल विभाग प्रमुखको जिम्मेवारी सम्मानित नेता झलनाथ खनालले पाएका छन् । सो विभागको उपप्रमुखमा पार्टीका वरिष्ठ नेताद्धय डा. बेदुराम भुसाल र डा. विजय पौडेल तोकिएका...

रवि लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित भएका छन् । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बचत रकम हिनामिनाबारे मुद्दा दर्ता भएपछि लामिछाने अदालतमा उपस्थित भएका हुन् । जिल्ला सरकारी वकिलको...

आज देशका अधिकांश ठाउँमा मौसम सफा

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशीलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा छ । तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ । आज...

गण्डकीमा एचपीभी खोप अभियान सुरू

पोखरा । ह्युमन पापिलोमा भाइरस (एचपीभी)  राष्ट्रिय खोप अभियान गण्डकी प्रदेशमा सुरू भएको छ । गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गर्दै अभियानको सुरूवात गरेका हुन् । उनले यो अभियान सफल पार्न गाउँ र टोल...

गण्डकी प्रदेश स्थापनाको आज सातौँ वर्ष पूरा, प्रदेशभर सार्वजनिक बिदा

पोखरा । गण्डकी प्रदेश स्थापनाको आज सातौँ वर्ष पूरा गरी आठौँ वर्ष प्रवेश गरेको छ । स्थापना दिवसको अवसरमा प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले सम्पूर्ण गण्डकी प्रदेशवासी आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । यस समयावधिमा...

मतभेद बिर्सिएर हिँडे बहुमत ल्याउन सकिन्छ : सभापति देउवा

पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक अर्कामा मतभेद बिर्सिएर एकजुट भएर हिडे यही निर्वाचन प्रणालीमा पनि बहुमत ल्याउन सकिने बताएका छन् । त्यसका लागि पार्टीका सबै नेताबीच एकता हुनुपर्ने तथा पार्टीलाई एकढिक्का बनाउनुपर्ने उनको भनाइ छ । संविधानले...

प्रदेश स्थापना दिवसको अवसरमा भोलि गण्डकीमा सार्वजनिक बिदा

पोखरा । गण्डकी प्रदेशमा भोलि सार्वजनिक बिदा हुने भएको छ । प्रदेश सरकारले आज एक सुचना जारी गर्दै भोलि मंगलबार गण्डकी प्रदेशभर सार्वजनिक बिदा दिएको हो । सोमबार बसेको मन्त्रिपरिषद्‍ बैठकले प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको...