ब्यानर न्युज


नविकरण नभएका दुई दर्जन निर्माण व्यवसायीको लाइसेन्स खारेज

काठमाडौं । नविकरण नगरेको भन्दै दुई दर्जन निर्माण व्यवसायीको इजाजत पत्र (लाइसेन्स) एकैपटक खारेज भएको छ ।निर्माण व्यवसाय ऐन २०५५ को प्रावधान अनसार चैत २०८० सम्म नवीकरण नगरेका २३ निर्माण कम्पनीको इजाजत स्वतः खारेज गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले...

बाँकेमा चोर समाउन प्रहरीले चलायो गोली

काठमाडौं । चोरलाई पक्राउ गर्न बाँके प्रहरीले गोली चलाएको छ । चोरी मुद्धामा ६ वर्ष सजायँ पाएका सरमानसिंह सरदारलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको हो । बिहीबार विहान बाँकेको डुडुवा गाउँपालिका ६ शिखनपरुवामा सरदारलाई पक्राउ गर्न खोज्दा स्थानीयबासीले प्रतिवाद...

राजीनामा बोकेर गएका रास्वपाका नेताहरु प्रधानमन्त्रीसँगको छलफलपछि राजीनामा नदिई फर्किए

काठमाडौं । मन्त्रीहरुको राजीनामा बोकेर बालुवाटार पुगेका रास्वपाका शीर्ष नेताहरु प्रधानमन्त्रीलाई भेटेपछि राजीनामा नदिई फर्किएका छन् । प्रधानमन्त्रीसँगको भेटपछि पत्रकारसँग कुरा गर्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्रीले संसद सामना गर्ने...

कास्कीलाई आज पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिँदै

पोखरा । कास्कीलाई आज पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिँदै छ । आज विशेष समारोहको आयोजना गरि उक्त घोषणा गर्न लागिएको हो । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री बिन्दु कुमार थापाको प्रमुख उपस्थितिमा कास्कीलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्न...

आज यी प्रदेशमा भारी वर्षा र धेरै भारी वर्षाको सम्भावना

पोखरा । हाल देशभर मनसुनी वायुको प्रभाव छ । जसको प्रभावले देशभर साधरणतया देखि पूर्णतया बदली छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको...

नागढुंगा–नौबिसे सडक आज र भोली रातको समयमा बन्द हुने

काठमाडौं । नागढुंगा नौबिसे सडक खण्ड राती दुई दिन रातको समयमा बन्द हुने भएको छ ।धादिङ हुदै काठमाडौं भित्रिने मुख्य राजमार्ग त्रिभुवन राजपथमा पर्ने उक्त सडक खण्ड असार १९ आज र २० गते भोली राती १० बजेदेखि बिहान ३ बजे सम्म बन्द हुने धादिङ प्रहरीले जनाएको...

कांग्रेस–एमाले गठबन्धनलाई लोसपाले पनि साथ दिने

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले नयाँ समीकरण अनुसार बनेको कांग्रेस–एमाले गठबन्धनलाई साथ दिने निर्णय गरेको छ । बबरमहलस्थित पार्टी कार्यालयमा बसेको लोसपा नेपालको पदाधिकारी बैठकले सो निर्णय गरेको हो । कांग्रेसका सभापति शेरबहादुर देउवाले...

मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई कांग्रेसको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेको छ । कांग्रेस–एमाले नयाँ समीकरण बनेपछि पनि प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्को सामना गरेर मात्रै अघि बढ्ने अडान लिइरहेका बेला नयाँ सत्ता...

सत्ता समीकरण फेरिँदा सधैं तरंगित गण्डकीमा अहिले भने हाइसन्चो

पोखरा । केन्द्रमा सत्ता समीकरण बदलिंदा छिट्टै त्यसको प्रभाव देखिने गण्डकी प्रदेशमा अहिले भने हाइसन्चो भएको छ । तत्कालिन प्रतिपक्षी तर अब सत्ताशिन हुन लागेको कांग्रेसको नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकारलाई केन्द्रमा भएको सत्ता समिकिरणले झनै मदजबुद...