ब्यानर न्युज


सप्तकोसी ब्यारेजमा ‘रेड फ्ल्याक’ : ५६ वटै ढोका खोलियो

विराटनगर । पहाडी इलाकामा परेको अविरल वर्षाको कारण सप्तकोसी नदीमा पानीको बहाव उच्च भएको छ । सुनसरी प्रहरीले दिएको जानकारी अनुसार आज बिहान ९ः०० बजेको मापन अनुसार पानीको बहाव प्रतिघण्टा ३ लाख ६८ हजार ६७० क्युसेक पुगेको छ । पानीको बहाव बढेसँगै कोशी ब्यारेजमा...

भारतको मेघालयस्थित कोइलाखानीमा काम गर्न गएका ४ जना नेपालीको हत्या

काठमाडौँ । भारतको मेघालयमा ४ जना नेपालीको घाँटी रेटेर हत्या भएको खबर बाहिरिएको छ । मेघालयको कोइलाखानीमा काम गर्न गएका ४ जना मजदुरको हत्या भएको हो । सो बीभत्स घटना मेघालय राज्य अन्तर्गत सुतंगा जयन्तिया हिल्समा भएको हो । भारतीय सञ्चारमाध्यमहरूले पहिला...

बाढीपहिरोका कारण देशभर ८ जनाको ज्यान गुम्यो ६ जना बेपत्ता

पोखरा । देशका विभिन्न ठाउँमा भारी वर्षासँगै आएको बाढी, पहिरो र डुबानलगायत कारण नेपालका ८ जनाको ज्यान गुमेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार विपद्जन्य घटनामा परेर अन्य ६ जना बेपत्ता छन् भने सातजना घाइते छन् । पछिल्लो २४ घण्टामा देशका ४५ भन्दा...

देशभर भारीदेखि अति भारी वर्षाको सम्भावना

पोखरा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्व देखि पश्चिम सम्म नै सरदर स्थानको उत्तरमा अवस्थित छ । देशभर साधारणतया देखि पूर्णतया बदली रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी,...

पहिरोमा पुरिएका ८ मध्ये ४ जना मृत भेटिए, अन्यको खोजी कार्य जारी

पोखरा । अविरल वर्षासंगै गण्डकीका तीन जिल्लामा घर माथीबाट आएको पहिरोले बगाउँदा बेपत्ता भएका ८ जना मध्य ४ जना मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । मृत भेटिनेमा स्याङ्जाका २ जना र पर्वतमा २ जना रहेका गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी...

बाढीपहिरोमा परेर स्याङ्जा, तनहुँ र पर्वतमा गरेर ८ जना बेपत्ता

पोखरा । अविरल वर्षासंगै गण्डकीका तीन जिल्लामा घरमाथीबाट आएको पहिरोले बगाउँदा ८ जना बेपत्ता भएका छन् । स्याङ्जा, तनहुँ र पर्वतमा गरेर पहिरोले घर बगाउँदा ८ जना बेपत्ता भएका गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी बरिष्ठ उपरीक्षक रवीन्द्र रेग्मीले...

बढ्यो रामघाटमा सेतीको जलसतह, ५ परिवारलाई सुरक्षित स्थानमा सारियो

पोखरा । अविरल वर्षाका कारण पोखरा १४ रामघाटमा सेती नदीको जल सतह बढेको छ । जलसतह बढेसंगै रामघाट तालमा परिणत भएको देखिएको छ । किनारमा रहेका पाँच परिवारका २३  जनालाई सुरक्षित स्थानमा सारिएको छ ।  शनिबार दिउँसो १ बजे उनीहरुलाई गस्टी टोल विकास संस्थाको...

पहिरो हटाएसंगै पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा

पोखरा । लगातारको वर्षासंगै विभिन्न ठाउँमा पहिरो जाँदा अबरुद्ध बनेका पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार तनहुँको म्याग्दे गाउँपालिका–४ को मनहरी, छबिसे, म्याग्दे–६ को मौरी ओढार र व्यास नगरपालिका-१२ मा...

देशभर वर्षा, यी स्थानमा अति भारी वर्षाको सम्भावना

पोखरा । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिम तर्फ सरदर स्थानको उत्तरमा अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनी वायुको प्रभावले देशभर साधारणतया देखि पूर्णतया बदली रहेको छ । बागमती, गण्डकी र लुम्बिनी...