ब्यानर न्युज


राष्ट्र बैंकले सार्वजनिक गर्यो चालू आर्थिक वर्षको मौद्रिक नीति (पूर्णपाठ)

पोखरा । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । शुक्रबार बालुवाटारस्थित कार्यालयमा गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गरेका हुन् । मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले...

पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको ज्यान गयो

रामेछाप । रामेछापको गोकुलगङ्गा गाउँपालिका–६ फर्पुमा बिहीबार साँझ गएको पहिरोमा परी तीनजनाको ज्यान गएको छ । अविरल वर्षापछि खसेको पहिरोले स्थानीय विमान तामाङको घरको आधा भाग पुरिँदा १८ वर्षीया छोरी सीता तामाङ, नातिनी क्रमशः १४ वर्षीया आशिका तामाङ र १३...

भुटानी शरणार्थी प्रकरण : बेचन झा थुनामै रहने

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परि अनुसन्धानका लागि थुनामा रहेका बेचन झालाई रिहा गर्ने आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ। न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले बन्दी प्रत्यक्षीकरण निवेदन अन्तिम आदेश गर्दै कानुन बमोजिम गर्नु...

गण्डकीका यातायात व्यवसायीले गरे आन्दोलनको घोषणा

पोखरा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश समितिले निजी सवारी साधनलाई पनि सार्वजनिक सवारी सरह यात्रु ओसारपसार गर्न दिन लागेको भन्दै त्यस विरुद्ध आन्दोलन घोषणा गरेको छ । महासंघले बिहिबार पोखरामा पत्रकार भेटघाट कार्यक्रम गर्दै ७ बुँदे...

सौर्यको जहाज दुर्घटनामा ज्यान गुमाएकाको पोष्टमार्टम जारी : भोलीसम्म आफन्तले पाउनेछन् शव

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका १८ जनाको शवको पोष्टमार्टम जारी छ । सबैको पोष्टमार्टम गरीसकेर परिवार र आफन्तलाई शव जिम्मा लगाइने पोष्टमार्टममा संलग्न चिकित्सकले बताएका छन् । त्रिवि शिक्षण अस्पतालमा बुधबारदेखि नै पोष्टमार्टम...

विमान दुर्घटनामा ज्यान गुमाएकाको शोकमा आज राष्ट्रिय झण्डा झुकाइँदै

पोखरा । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा भएको मानवी क्षतिको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ । हिजो (बुधबार) बसेको मन्त्रिपरिषद बैठकले त्रिभुवन विमानस्थलमा भएको सौर्य एयरलाइन्स जहाज दुर्घटनामा ज्यान गुमाएकाको शोकमा आज राष्ट्रिय झण्डा आधा...

दिउँसो पाँच र राति दुई प्रदेशमा भारी वर्षाको सम्भावना

पोखरा । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बदली छ । बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा...

सौर्य एयरलायन्स दुर्घटनाको जाँचबुझ गर्न ५ सदस्यीय आयोग गठन

काठमाडौं । सरकारले सौर्य एयरलायन्सको विमान दुर्घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको सञ्चार...