ब्यानर न्युज


आज दिउँसो मन्त्रिपरिषद् बैठक बस्दै

आज सोमबार मन्त्रिपरिषद् बैठक बस्दै छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने भएको हो। सरकारले संसद्‌को हिउँदे अधिवेश बोलाउने तयारी गरेको छ। यही माघ १८ गतेभित्र हिउँदे अधिवेशन...

४७ औँ राष्ट्रपतिको रूपमा आज शपथ लिँदै डोनाल्ड ट्रम्प

वासिङ्टन डिसी । दोस्रो पटक अमेरिकाको राष्ट्रपति बनेका डोनाल्ड ट्रम्पले आज नेपाली समय अनुसार राति करिब १० बजे अमेरिकी संसद्को क्यापिटल हिलमा अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा शपथ लिदैंछन् । सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्ट्सले डोनाल्ड...

पूर्व डीआईजी छविमाथिको थुनछेक बहस सकिएन, हिरासतमा राख्न आदेश

काठमाडौँ । पूर्व डीआईजी छविलाल जोशीको थुनछेक बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको मुद्दामा उनि आइतबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका हुन् । उनको बयान सकिएको छ । थुनछेक बहस पुरा नभएपछि न्यायाधीश...

इजरायल–हमास युद्धविराम ३ घण्टा ढिला हुँदा १९ प्यालेस्टिनी मारिए

काठमाडौं । गाजा क्षेत्रमा निर्धारित समयभन्दा ३ घण्टा ढिला युद्धविराम हुँदा इजरायलको आक्रमणमा परी १९ प्यालेस्टिनी मारिएका छन् । गाजा सिभिल डिफेन्सका प्रवक्ता महमुद बसलले १९ प्यालेस्टिनी मारिएको पुष्टि भएको छ । आक्रमणमा परी ३६ जना घाइते भएका छन् । उनका...

सचिवालय बैठक बोलाउने एमालेको तयारी

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले सचिवालय बैठक बोलाउने तयारी गरेको छ । पुस २१ देखि २३ मा सम्पन्न केन्द्रीय कमिटी बैठकपछि सचिवालय बैठक बोलाउन लागिएको नेताहरूले बताएका छन् । एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले सचिवालय बैठक बोलाउनेबारे...

खोखो विश्वकपको फाइनलमा नेपालका दुवै टोली, उपाधी भिडन्त आज

काठमाडौं । नेपालका महिला र पुरुष दुवै टोलीले आज खोखो विश्वकपको उपाधीका लागि प्रतिस्पर्धा गर्दैछन् । भारतको इन्दिरा गान्धी इन्डोर रङ्गशालामा महिला फाइनल खेल आइतबार राति ७ बजे र पुरुष फाइनल राति सवा ८ बजेदेखि सुरु हुनेछ । शनिबार भारतको इन्दिरा गान्धी...

यस्तो छ आजको मौसम पूर्वानुमान

पोखरा । हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको आन्शिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशको पहाडी भू-भागमा आन्शिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ । तराईका धेरै भू-भागहरुमा हुस्सु...

स्याङ्जाको आँधिखोलामा टिपर दुर्घटना, एकजनाको ज्यान गुम्यो, ४ घाइते

पोखरा । स्याङ्जामा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गुमेको छ । दुर्घटनामा ४ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक हरि पौडेलका अनुसार स्याङ्जाको आँधिखोला गाउँपालिकामा कृषिबाट ओहिया तर्फ जाँदै गरेको...

नेपालले आज बंगलादेशको सामना गर्दै

पोखरा । आईसीसी यू-१९ महिला टी-२० विश्‍वकप २०२५ को दोस्रो संस्करण शनिबारदेखि मलेसियामा सुरू हुँदै छ । चार समूहमा विभाजित १६ टोली सम्मिलित यस विश्‍वकपमा नेपाल समूह डी मा अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्डसँगै छ । नेपालले आज पहिलो खेलमा बंगलादेशको सामना...