ब्यानर न्युज


पत्रकारलाई आक्रमण गर्नुपर्ने बताएका मन्त्री गुरुङलाई कारबाहीको माग

पोखरा । पत्रकारलाई कुट्नुपर्ने भन्दै अभिव्यक्ति दिएका गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री राजिव गुरुङलाई कारबाही गर्न पत्रकार महासंघ र पत्रकार सम्बद्ध संघसंस्थाहरुले माग गरेका छन् । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति, पत्रकार...

विमान दुर्घटनामा छानबिन गर्नुपर्ने व्यक्तिलाई छानबिन समितिमा राखेको भन्दै संसदमा आपत्ति

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सौर्य एयरलाइन्स विमान दुर्घटनामा छानबिन गर्नुपर्ने व्यक्तिलाई नै छानबिन समितिमा राखेको भन्दै आपत्ति जनाएका छन् । आज प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष लिङदेनले छानबिन...

गोरखा पहिरो अपडेट : घाइतेको हेलिकप्टरबाट उद्धार, बेपत्ताको खोजी जारी

गोरखा। उत्तरी गोरखाको धार्चे गाउँपालिका(५ रेसेफाँटको पहिरोमा परि घाइते भएका दुई जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । कैलाश एयरको हेलिकप्टरमार्फत उनीहरुलाई उपचारका लागि काठमाडौंको शिक्षण अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी रमेशकुमार श्रेष्ठले...

गण्डकीमा आजदेखि सार्वजनिक यातायात ठप्प

पोखरा । गण्डकीका यातायात व्यवसायीले आजदेखि सार्वजनिक यातायात बन्द गरेका छन् । राइड सेयरिङको विरोध गर्दै यहाँका यातायात व्यवसायी आन्दोलित भएका हुन् । ३ दिनअघि पत्रकार सम्मेलन गर्दै व्यवसायीले सरकारलाई ध्यानाकर्षण गराउँदै शनिबार रातिसम्मको अल्टिमेटम दिएका...

आज चार प्रदेशका केही ठाउँमा धेरै भारी वर्षाका सम्भावना

पोखरा । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली छ । बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका...

सडक आन्दोलन गर्ने प्रचण्डको चेतावनी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनबाट नागरिकको अधिकार कटौती गर्न खोजे सडक आन्दोलन गर्ने चेतावनी दिएका छन ।नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको जन्म शताब्दीको अवसरमा आयोजित कार्यक्रममा...

राष्ट्रिय सहमति विना संविधान संसोधन सम्भव छैन : सञ्चारमन्त्री गुरुङ

पोखरा । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय सहमति विना संविधान संसोधन सम्भव नरहेको बताएका छन् । शनिबार विहान नेपाल पत्रकार महासंघ कास्की शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले...

फेवातालमा सर्वोच्चको आदेश कार्यान्वयनको विकल्प छैन : प्रमुख आचार्य

पोखरा । पोखरा महानगरका प्रमुख धनराज आचार्यले फेवातालको सन्दर्भमा सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयनका विकल्प नरहेको बताएका छन् । रेस्टुरेन्ट एण्ड बार एसोसिएसन (रेबान) पोखराको ३० औं वार्षिक साधारणसभा एवं १६ औं अधिवेशनको शुक्रबार उद्घाटन गर्दै उनले...