ब्यानर न्युज


पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिले बुधबार मध्यरातबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो । निगमका अनुसार पेट्रोलको प्रतिलिटर मूल्यमा एक रुपैयाँ र डिजेल र मट्टितेलको...

धारिलो हतियार देखाइ सुनका गरगहना चोरी गर्ने चार पक्राउ

पोखरा । कास्की प्रहरीले धारिलो हतियार देखाइ सुनका गरगहना चोरी गर्ने चार जनालाई पक्राउ गरेको छ । गत साउन ३ गते राती ८ ः ३० बजेको समयमा कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिाक १ रुम्जा बस्ने शशीधर काफ्लेको घरमा धारिलो हतियार देखाई सुनका गरगहना चोरी गर्ने...

माओवादी केन्द्रका उपमहासचिव गजुरेलले दिए पदबाट राजीनामा

नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले पदबाट राजीनामा दिएका छन्। शुक्रबार (साउन ११) पदाधिकारी बैठक सुरु भएको थियो। गजुरेलले पार्टी नेतृत्वबाट भएका मुख्यतः ६ वटा ‘गल्ती’ औँल्याउँदै साउन १४ गते लिखितरूपमा राजीनामा पेस गरेका हुन्। यद्दपि उनको...

पोखराको मुक्तिनाथ सपिङ सेन्टरमा आगलागी, डेढ करोडको क्षति 

पोखरा । पोखराको लेकसाइड स्थित नारेश्वर चोकमा रहेको एक सपिङ सेन्टरमा आगलागी भएको छ । वडा प्रहरी कार्यालय बैदामका अनुसार मुक्तिनाथ सपिङ सेन्टरमा आगलागी भएको हो । आगलागीबाट डेढ करोड भन्दा धेरैको क्षति भएको प्रारम्भिक अनुमान गरिएको वडा प्रहरी कार्यालयले...

बागमतीको बाढी बस्ती पस्यो : सुरक्षित स्थानमा रहन आग्रह

काठमाडौँ । काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा रातभर मध्यमदेखि भारी वर्षा भएको छ । जसकारण बागमती, विष्णुमतीलगायतका नदीले खतराको तह पार गरेका छन् । बागमती नदी ठाउँ ठाउँमा बस्तीमा पसेको छ । साथै यसका सहायक नदीहरू हनुमन्ते, मनोहरा, धोविखोला, विष्णुमती,...

जनताका काममा ढिलासुस्ती नर्गन प्रम ओलीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका काममा कुनै ढिलासुस्ती र डुप्लीकेसन आउने गरी काम नगर्न निर्देशन दिएका छन् । मंगलबार सिंहदरबारमा उपप्रधानमन्त्री, मन्त्री र सबै सचिवहरूलाई निर्देशन दिँदै प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् । ‘जनताका...

दुई वर्ष पुग्नुभन्दा एक हप्ता अघि राजीनामा दिन्छु : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार दुई वर्ष चल्ने बताएका छन् । मंगलबार सिंहदरबारमा उपप्रधानमन्त्री, मन्त्री र सचिवहरूलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले आफू २ वर्ष पुग्नुभन्दा एक हप्ता अघि राजीनामा दिने र त्यसपछि कांग्रेस...

आज साउन १५, खिर खाएर मनाइँदै

काठमाडौँ । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने चलन छ । दूधमा...