ब्यानर न्युज


बिचौलियाका कारण कांग्रेस एमालेको समीकरण बन्यो : पुन

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेलाई बिचौलिया र दलाल पुँजीपति वर्गले मिलाइदिएर अहिलेको सरकार निर्माण भएको नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले वताएका छन । काठमाडौँ–दोरम्बा सम्पर्क मञ्चले शनिबार राजधानीमा...

मुख्यमन्त्री आचार्यले ब्यूँताए लुम्बिनी प्रदेश बुटवलको सम्पर्क कार्यालय

बुटवल । बुटवलबाट हटाइएको मुख्यमन्त्रीको सम्पर्क कार्यालय तथा निवासलाई लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले सञ्चालनमा ल्याएका छन । बुटवल मिलनचोकको सडक विभाग परिसर आन्तरिक राजश्व कार्यालयको भवनमा रहेको कार्यालयलाई यसअघिका मुख्यमन्त्री जोखबहादुर...

राजदूत नियुक्ति समावेशी नभएकोमा उपेन्द्रको असन्तुष्टि

काठमाडौं । राजदुत नियुक्ति बारे जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले असन्तुष्टि जनाएका छन । १८ जना राजदूत सिफारिस गर्दा मधेसी, दलित, थारु, मुस्लिम, सीमान्तकृत र पिछडिएको समुदायको प्रतिनिधित्व शून्य रहेको उनको भनाइ छ । पूर्व उपप्रधानमन्त्री...

पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ प्रयोगमा ल्याउने तयारीमा सरकार : प्रधानमन्त्री ओली

काठमाडौँ । पोखरा र भैरहवा अन्तराष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ प्रयोगमा ल्याउन सरकार लागि परिरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन । थाइ एयर एसियाले शुक्रबारदेखि साताको चार दिन भैरहवा–थाइल्यान्ड उडान अनुमति पाएको उल्लेख गर्दै उनले पोखरा...

अर्थतन्त्रको स्थिति नहेरी गरिने फैसला कार्यान्वयन गर्न सकिदैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्रको स्थिति नहेरी गरिने फैसला कार्यान्वयन गर्न नसकिने बताएका छन । सिंहदरबारमा शुक्रबार साँझ नेपाल बार एसोसिएसनका प्रतिमण्डलसँग भएको छलफलका क्रममा प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक क्षमतालगायतको अवस्था...

मणि थापा एमालेबाट पदमुक्त

काठमाडौं । एमालेले पूर्वमाओवादी पृष्ठभूमि भएका एमाले स्थायी कमिटी सदस्य मणि थापालाई पदमुक्त गरेको छ । पार्टीमा लामो समयदेखि निष्क्रिय रहेको भन्दै उनलाई एमालेले पदमुक्त गरेको हो । ‘पार्टीको विधानले लगातार तीनवटा बैठकमा बिना जानकारी अनुपस्थित भए पदमुक्त...

ओली नेतृत्वको मन्त्रिपरिषद्ले पायो पूर्णता

काठमाडौँ । केपी ओली नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले तीन जनालाई राज्यमन्त्रीमा नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । राष्ट्रपति पौडेलले अरुणकुमार चौधरी, रुपा विक र पूर्णबहादुर तामाङलाई...

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने ४७.०९ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका छन् । नियमिततर्फ परीक्षा ३ लाख ९० हजार ८ सय ६८ विद्यार्थी मध्ये...