पोखरा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ । तराईका धेरै भू-भागहरुमा हुस्सू र कुहिरो लागेको छ । अहिले बिहान देशका...
पोखरा । कुनैपनि ब्याक्तिले स्वयं आफु उपस्थित नभइ आधुनिक प्रविधीको माध्यामबाट आफ्नो गुनासो वा समस्या समाधान गराउने उद्देश्यले कास्कीमा घरघरमा प्रहरी अभियान शुरु गरेको छ । कुनैपनि ब्याक्तिलाई कुनै समस्या वा गुनासो भए प्रहरी कार्यालयमा नपुगी आफ्नो मोवाइलबाट...
काठमाडौँ । अमेरिकाले नेपाललाई दिँदै आएको सहयोग रोकेको छ । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेसँगै जारी गरेको कार्यकारी आदेशको प्रभावस्वरुप अमेरिकी सहयोग नियोग युएसएड मार्फत प्रदान हुँदै आएको सहयोग रोकिएको हो । अर्थ मन्त्रालयले सोमबार...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतको निर्णय विरुद्ध उच्च अदालत पोखरामा पेस गरेको निवेदन दर्ता भएको छ । सभापति लामिछानेले पेस गरेको निवेदन केहीबेर अघि उच्च अदालत पोखरामा दर्ता भएको हो । कास्की जिल्ला अदालतले...
काठमाडौँ । सभामुखसहित पाँच दलका मुख्य सचेतक तथा प्रमुख सचेतकहरूबिचको छलफलले माघ महिनाको संसद् बैठकको क्यालेन्डर तय गरेको छ । माघ १८ गते संसद्को हिउँदे अधिवेशन सुरु भएपछि सात दिनसम्म प्रतिनिधिसभाको बैठक राख्न सहमति जुटेको छ । सोमबार सभामुखसहित दलका नेताहरूबिचको...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ । पार्टी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले दिएको जानकारी अनुसार बैठक माघ १६ गते बिहान ११ बजे पार्टी कार्यालयमा बस्ने छ । उनकै संयोजकत्वमा बस्ने बैठकमा संसद्को हिउँदे...
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दैछ । आइतबार दिउँसोबाट सुरु भएको बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने छ । संघीय संसदको हिउँदे अधिवेशनको तयारीका लागि दलको बैठक बस्न लागेको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । बैठकमा...
पोखरा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश , गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । देशको तराईका धेरै भू-भागहरूमा...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न जिल्ला अदालत रूपन्देहीले आदेश गरेको छ । सुप्रिम सहकारी ठगीको अभियोगमा न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले उनलाई एक करोड रूपैयाँ धरौटीमा रिहा गर्न...