काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस–एमालेको समीकरणले स्टन्टबाजीका रुपमा कुनै काम नगर्ने बताएका छन् । पार्टीका नवनियुक्त केन्द्रीय सदस्यहरुको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले कतिपयले...
धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले औपचारिक निर्णय गरेपछि शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष दाबी पेस गरेका हुन् । एमालेको समर्थनमा शाहले मुख्यमन्त्रीमा...
पोखरा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षा मन्त्रीको हैसियतले कामगर्दा चुक्न परे पद नै छाडिदिने बताएकी छन् । आइतबार विहान गृह जिल्ला कास्कीमा प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी...
काठमाडौँ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो (आज) आइतबार देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा ९भात० वला ९छर्ने० भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छिन्द्रनाथको भोटो जात्राको...
तनहुँ । पछिल्लो समय डेंगीको प्रकोप वढ्दै जाँदा तनहुँमा भने निजी अस्पताललाई डेंगी परिक्षणको लागि निश्चित शुल्क तोकिएको छ । तनहुँको व्यास नगरपालिकाले डेंगी परीक्षणका लागि बढीमा ६ सय रूपैयाँमात्र शुल्क लिन निजी अस्पताललाई निर्देशन समेत दिएको छ । नगरपालिकाले...
पोखरा । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीमा कास्कीबाट ६ चयन भएका छन् । एकीकृत समाजवादीको शनिबार सम्पन्न केन्द्रीय कमिटी बैठकले पोखरा महानगरका प्रमुख धनराज अचार्यसहित ६ जनालाई केन्द्रीय सदस्यमा चयन गरेको हो । कास्कीबाट केन्द्रीय सदस्यमा आचार्यसहित...
पोखरा । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा...
पोखरा । केन्द्रीय गठबन्धन परिवर्तन भएर कांग्रेस र एमालेले सत्ता सहयात्रा गरेको एक महिना बित्दा समेत गण्डकी प्रदेश सरकारमा एमालेले अझै सहागागिता जनाएको छैन । एमाले सरकारमा सहभागी नभएको विषयमा चासो बढिरहेको समयमा एमाले गण्डकी प्रदेश संसदीय दलको नेता...
काठमाडौं । सत्तारुढ नेकपा (एमाले) का सचिव एवं संसदीय विभाग प्रमुख योगेशकुमार भट्टराईले कांग्रेस–एमाले सबै राजनीतिक दलहरुलाई समेटेर संविधान संशोधन गर्ने पक्षमा रहेको बताएका छन् । ताप्लेजुङ सरोकार केन्द्रले शनिवार आयोजना गरेका कार्यक्रममा बोल्दै भट्टराइले...