ब्यानर न्युज


पोउवा संघको अध्यक्षका लागि अर्जुन पोखरेलले घोषणा गरे प्यानलसहितको उम्मेद्वारी (प्रतिवद्धतासहित)

पोखरा । पोखरा उद्योग वाणिज्य महासंघको आसन्न महाधिवेशनका लागि प्यानलसहित अर्जुन पोखरेलले अध्यक्षकोउम्मेद्वारी घोषणा गरेका छन् । उनले अहिलेको कार्यसमितिका अधिकांस पदाधिकारी समेट्दै पदाधिकारी सहितको उम्मेद्वारी घोषणा गरेका हुन् । शनिबार साँझ उम्मेद्वारी...

उद्योगको लाइन काट्नु घाँटी काट्नु सरह : उर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता नतिर्ने उद्योगमा विद्युत् काट्नु घाँटी काट्नु सरह हुने टिप्पणी गरेका छन् । शनिबार नेपाल विद्युत् प्राधिकरणको ३९ औं वार्षिकोत्सव कार्यक्रममा उनले यस्तो टिप्पणी...

संस्कार सहितको शिक्षा आजको आवश्यकता : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले संस्कार सहितको शिक्षाको आजको आवश्यकता रहेको बताएका छन् । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल नेशनल प्याब्सन कास्कीले शनिबार आयोजना गरेको अभिभावक अभिमुखीकरण...

तनहुँमा चितुको आक्रमण बाट आठ वर्षमा १४ बालबालिकाको ज्यान गयो

तनहुँ। पछिल्लो समय जिल्लामा मानव वन्यजन्तुबीचको द्वन्द्व बढ्दै गएको छ । वन्यजन्तुबाट मानिसका बालबालिकालाई जोगाउन समस्या हुँदै गएको हो । विगत आठ वर्षयता जिल्लामा १४ बालबालिकाले चितुवाको आक्रमणबाट ज्यान गुमाएका डिभिजन वन कार्यालयले जनाएको...

दुुईवटा हिमताल फुटेर सोलुखुम्बुको थामेमा बाढी आएको पुष्टि

काठमाडौं । थामे खोलाको मुहान क्षेत्रमा रहेको दुुईवटा हिमताल फुटेर सोलुखुम्बुको थामेमा बाढी आएको पुष्टि भएको छ । थामे खोलाको मुहान क्षेत्रमा रहेको पाँचवटा हिमतालमध्ये दुुइवटा फुटेको पाइएको अवलोकनमा गएकाहरुलाई उधृत गर्दै सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी...

सोलुखुम्बु हिमपहिरो अपडेट : १४ घर बगायो, ७ घर जोखिममा

विराटनगर । सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ ल्यहामु गाउँपालिका ५ मा पर्ने खुम्बु थामे क्षेत्रमा हिमताल फुटेर आएको लेदोसहितको बाढीले १४ घर बगाएको छ । बाढीबाट एउटा विद्यालय, ३ वटा क्लिनिक, एउटा होस्टेलसहित १४ वटा घरमा पूर्ण क्षति भएको हो । यस्तै ७...

भुटानी शरणार्थी प्रकरण : बेचन झाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाको थुनछेक बहस आजका लागि हेर्दाहेर्दैमा सकिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासमा मुद्दा हेर्दाहेर्दैमा रहेको हो । सरकारी वकिल, बेचन पक्षका कानुन व्यवसायीले भने...

आज राति एनटिसीको सिममा रिचार्ज र प्याकेज खरिद ४ घण्टा बन्द हुने

काठमाडौं । नेपाल टेलिकमले ग्राहक सेवा प्रणाली स्तरोन्नती गर्न लागेकाले आज राति ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र सोधपुछ सेवा प्रभावित हुने भएको छ । नेपाल टेलिकमको ग्राहक सेवा प्रणालीको नियमित स्तरोन्नति कार्य आज राति गर्दै छ । त्यसक्रममा आज साउन ३२...

घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

पोखरा । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेको छ । नेपाल आयल निगम सञ्चालक समितिको बिहीबारको बैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । घटेको मूल्य बिहीबार मध्यरातको १२ बजेपछि लागू हुनेछ। नयाँ मूल्यअनुसार...