ब्यानर न्युज


आज गाईजात्रा पर्व : काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ। एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी...

देशभर वर्षा, यी स्थानमा भारी वर्षाको सम्भावना

पोखरा । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बदली छ । मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा...

भारतीय समकक्षीसंगको भेटपछि परराष्ट्रमन्त्री राणाले भनिन् ‘नेपाल भारत सम्बन्धका विविध पक्षमा छलफल भयो’

  काठमाडौं । पराराष्ट्र मन्त्री डा. आरजु राणाले भारतीय समकक्षी एस जयशंकरसंगदुई देशको हित, आपसी सहयोग र सम्बन्ध सुधारबारे छलफल भएको जानकारी दिएकी छन् । भारत भ्रमणमा रहेकी मन्त्री राणाले भारतीय विदेश मन्त्री जयशंकरलाई भेटेपछि सामाजिक सञ्जाल मार्फत्...

बझाङमा पहिरोमा परेर एकै परिवारका चार जनाको ज्यान गयो

काठमाडौं । बझाङमा पहिरोमा परेर एकै परिवारका चार जनाको ज्यान गएको छ । ६ जनाले भागेर ज्यान बचाएका छन् । गएराति बुङ्गल नगरपालिका वडा नम्बर १० टुमेडाका बीरबहादुर धामीको घर पहिरोले पुरिँदा उहाँकी श्रीमती ५५ वर्षीया काली धामी, बुहारी २५ वर्षीया गोल्की धामी...

नियमानुसार कर्मचारीको आन्तरिक सरुवा : पोखरा महानगर

पोखरा । पोखरा महानगरले आफ्नो ४२ कर्मचारीको आन्तरिक सरुवा भएको प्रष्टिकरण दिएको छ । कुनै कर्मचारीले आफूले इन्टरनेटमा अपलोड गरेको विषयलाई लिएर सरुवा गरिएको भनि गरेको प्रचार र त्यसमा आएका विभिन्न टिप्पणी प्रति ध्यानाकर्षण भएको जनाउँदै महानगरले आर्थिक वर्ष...

सूचनाको हक कार्यान्वयनका लागि जिम्मेवार हुन प्रम ओलीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचनाको हकको कार्यान्वयनका लागि नेपाल सरकार लगायत सबै सार्वजनिक निकायलाई थप जिम्मेवार भएर लाग्न आह्वान गरेका छन् । राष्ट्रिय सूचना आयोग स्थापनाको १८औँ वर्षमा प्रवेश गरेका अवसरमा प्रधानमन्त्री ओलीले शुभकामना व्यक्त...

आज जनैपूर्णिमा, रक्षाबन्धन धारण गरिँदै

पोखरा । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु...

सडेको माछामासु भेटिएपछि १० पसललाई पोखरा महानगरले गर्यो कारबाही

पोखरा । पोखरा महानगरपालिले आइतबारदेखि बजार अनुगमन सुरु गरेको छ । बजारमा मुल्यबृद्धि, मिसावट र जनस्वास्थ्यमा असर गर्ने गरी मासुज जन्य तथा खाद्यय सामग्री बिक्री वितरण भैरहेको जनगुनासो आएपछि अनुगमन सुरु गरिएको महानगरले जनाएको छ । गुनासो आएपछि पहिलो चरणमा...

टीआरसी विधेयक राष्ट्रिय सभामा पेश

काठमाडौं । राष्ट्रिय सभामा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन)विधेयक, २०७९ पेश भएको छ। आइतबारको राष्ट्रिय सभा बैठकमा सरकारको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री...