काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले दुई तिहाइको दम्भ देखाइरहे सडकमा आउने चेतावनी दिएका छन । सरकारको सुरुवाती दिन हेर्दा राम्रो संकेत नदेखेपछि आफूले संसदबाट बंगलादेश र श्रीलंका सम्झिन आग्रह गरेको वताउदै उनले सरकारले दम्भ...
पोखरा । गण्डकी मेडिकल कलेजलाई स्थानान्तरण गरिने भएको छ । पोखरा नयाँबजारमा रहेको सो कलेजलाई पोखरा २७, रिठ्ठेपानीमा नयाँ भवन बनाएर स्थानान्तरण गरिने भएको हो । रिठ्ठेपानीमा शैक्षिक भवन र अर्घौंमा मेडिकल कलेज निर्माण सुरु गरिएकोमा दुवै भवनको बुधबार गण्डकी...
पोखरा । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । गण्डकी र बागमती...
नेपाली युवा टोली घरेलु मैदानमा फेरि एकपटक स्तब्ध भएको छ। घरेलु मैदानमा बुधबार सम्पन्न साफ यू–२० च्याम्पियनसिपको फाइनलमा बंगलादेशविरुद्ध ४–१ को गोल अन्तरले पराजित हुँदै नेपाल उपाधिबाट चुकेको हो । साफ च्याम्पियनसिपको तीन पटकको उपविजेता बंगलादेशले भने नेपाललाई...
काठमाडौं । सभामुख देवराज घिमिरेले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रमाणित गरेका छ्न् ।संघीय संसद्का दुवै सदनबाट पारित भएको उक्त विधेयक सभामुखबाट बुधबार प्रमाणित गरिएको प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए । टीआरसी विधेयक साउन ३० गते प्रतिनिधिसभा...
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका दुई युवकलाई रिहा गर्न माग गरेको छ । बुधबार प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै सभामुखसँग...
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले चुनावमार्फत १७ जना पदाधिकारी छानेको छ । उपाध्यक्ष, उपमहासचिव र सचिव टुंगो लगाउन समाजवादीले मंगलबार निर्वाचन गरेकोमा बुधबार बिहान अन्तिम नतिजा आएको हो । जसअनुसार महिला उपाध्यक्ष पदमा जयन्ती देवी राई निर्वाचित भएकी छन्...
प्रमुख प्रतिपक्षी दलको नेताको हैसियत पनि राख्न माओवादी केन्द्रले राखेको प्रस्तावलाई नेकपा एमालेले प्रतिवाद गरेको छ। मंगलबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लेखा...
काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीको पोलिटब्युरो सदस्यमा २०२ जनाको उम्मेदवारी परेको छ। कुल १०५ जना पोलिटब्युरो सदस्य चयन हुनुपर्नेमा २०२ जनाको उम्मेदवारी परेको हो । यस्तै सचिव पदमा ४१ जनाले उम्मेदवारी दिएका छन् । केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक...