नयाँ दिल्ली । छात्रावासमा नेपाली विद्यार्थीको आत्महत्या र त्यसपछि अन्य नेपाली विद्यार्थीहरूलाई निष्कासन गरेको मामिलामा ओडिशामा छानविन तीव्र पारिएको छ । ओडिशा सरकारको उच्चस्तरीय समितिले कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) का संस्थापक...
काठमाडौँ । नेकपा एकीकृत समाजवादको केन्द्रीय कमिटी बैठक जारी छ । ललितपुरको ललितपुरको प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बैठक सुरु भएको हो । बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता,...
पोखरा । नेकपा एमालेको जरा केन्द्रित अभियान पोखरामा आजदेखि सुरु हुँदैछ । टोलसम्म पार्टी कमिटी विस्तार गर्ने, सदस्यता नवीकरण तथा वितरण गरेर संगठन विस्तार गर्ने पार्टी केन्द्रीय कमिटीको उद्देश्यअनुसार कास्कीमा शुक्रबारदेखि तीन महिना लामो अभियान कास्कीमा...
पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज पोखरामा बृहत् विरोधसभाको आयोजना गरेको छ । विभिन्न ९ बुँदे एजेन्डाहरू अघि सारेर विरोधसभा आयोजना गरिएको राप्रपा गण्डकीका अध्यक्ष पञ्चराम गुरुङले जानकारी दिए । उनका अनुसार संवैधानिक राजसंस्थाको पुनःस्थापना...
पोखरा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा छ । आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली...
काठमाडौं । दशरथ रंगशालामा जारी इन्टरनेशनल वुमेन्स च्याम्पियनसिपअन्तर्गत बिहीबार भएको खेलमा लेबनानलाई पराजित गर्दै नेपाल फाइनलमा पुगेको छ । लेबनान विरुद्ध १- ० को जित निकाल्दै नेपाल फाइनलमा पुगेको हो । नेपालका लागि खेलको पहिलो हाफको ४१...
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भण्डाफोर सभाको घोषणा गरेको छ । बिहीबार पार्टी महामन्त्री राजेन्द्र गुरुङले विज्ञप्ति जारी गर्दै सातै प्रदेशमा वृहत् भण्डाफोर सभा गर्ने जनाएका हुन् । भ्रष्टाचार, व्यथितिविरुद्ध र हिन्दू राष्ट्र तथा...
पोखरा । ‘पोखरा भ्रमण वर्ष २०२५’ को औपचारिक घोषणा समारोहका क्रममा बेलुन पड्किँदा घाइते भएका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य डिस्चार्ज भएका छन् । काठमाडौँको किर्तिपुर अस्पतालमा उपचाररत उनी बिहीबार डिस्चार्ज भएका हुन् । एक विज्ञप्ति जारी गर्दै आचार्यले...
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत भ्रमणमा जाने कार्यक्रम रद्द भएको छ । यसअघि बिहीबार भारत जाने कार्यक्रम तय भए पनि स्थगित भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । भारतीय स्रोतका अनुसार भारतमा...