ब्यानर न्युज


झण्डै २ महिनापछि आज गण्डकी प्रदेशसभा बैठक बस्दैँ

पोखरा । झण्डै २ महिनापछि आज गण्डकी प्रदेशसभा बैठक बस्दैँ छ । गत असार २६ गते बैठक बसेर स्थगित गण्डकी प्रदेश सभाको बैठक झण्डै दुई महिनापछि बस्न लागेको हो ।गत असार १८ गते बजेट पारित भएपछि बैठक स्थगित भएको थियो । त्यसपश्चात बैठक बस्न सकेको थिएन । लामो समय...

चार प्रदेशमा भारी वर्षासहित दुई प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

पोखरा । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिक देखि...

सांसदलाई असोज ३ गतेसम्म काठमाडौँ नछाड्न एमालेको सर्कुलर

काठमाडौँ । नेकपा एमालेले आफ्ना सांसदहरूलाई असोज ३ गतेसम्म काठमाडौँ नछाड्न सर्कुलर जारी गरेको छ । उपसभामुखलाई हटाउने तयारी भएसँगै एमालेले आन्तरिक सर्कुलर गरेको एक नेताले जानकारी दिए । ‘पार्टीले असोज ३ गतेसम्म काठमाडौँ नछोड्न सांसदलाई सर्कुलर गरेको छ’,...

पोखरा आएका रवि लामिछानेलाई सहकारी पीडितले देखाए कालोझण्डा

पोखरा । सहकारी पीडितहरुले पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखरामा कालोझण्डा देखाएका छन् ।सूर्यदर्शन सहकारीका पीडितले मंगलबार उनलाई विरौटमा झण्डा देखाएका हुन् । लामिछाने पार्टीको प्रदेशस्तरीय कार्यक्रममा सहभागी हुन पोखरा आएको बताइएको छ। कार्यक्रमस्थलमा...

एमाले सांसदले संसदमै मागे उपसभामुखको राजीनामा

काठमाडौँ । नेकपा एमालेका सांसदले उपसभामुख इन्दिरा रानाको राजीनामा माग गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सूर्य प्रसाद ढकालले सदनभित्र र र सदन बाहिर उपसभामुखको विषय उठेकाले राजीनामा दिनुपर्ने माग गरे । ‘नैतिकताको कुरा उठेको छ । पदीय...

सरकारले असोज ७ देखि चाडपर्वलक्षित सहुलियत पसल सञ्चालन गर्ने

काठमाडौँ । सरकारले चाडपर्वलक्षित सहुलियत मूल्य पसलहरू असोजको पहिलो सातादेखि सञ्चालन गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले असोज ७ गतेदेखि सहुलियत मूल्य पसलहरू सञ्चालनमा ल्याउन तयारी गरिरहेको जानकारी दिए । सहुलियत...

स्याङ्जाको नागडाँडा र भालुपहाडका होटल तथा रेष्टुरेन्टमा अनुगमन

  पोखरा । गण्डकी प्रदेश अनुगमन टोलीले राजमार्ग लक्षित अनुगमन गरेको छ । उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय गण्डकीका निर्देशक इश्वरी प्रसाद रेग्मी नेतृत्वको अनुगमन टोलीले सोमबार सिद्धार्थ राजमार्गको छेउमा रहेका होटल तथा रेष्टुरेन्टहरुलाई...

प्रतिनिधि सभामा आकस्मिक समय अब २ मिनेट मात्र

काठमाडौं । प्रतिनिधि सभामा आकस्मिक समयको समय घटाइएको छ । यसअघि आकस्मिक समयका लागि तीन मिनेट समय छुट्याउने गरिएको थियो । सोमबारदेखि एक मिनेट घटाएर दुई मिनेट कायम गरिएको हो । सोमबार प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै केही सांसदले ढ्याप ढ्याप गरेर आकस्मिक...

गोर्खा मिडियामा सहकारीको रकम गलत ढंगले आएको रविको स्वीकारोक्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गोर्खा मिडियामा गलत ढंगले सहकारीको रकम आएको स्वीकारेका छन् । गलत ढंगले सहकारीको रकम आएको भएतापनि त्यसमा आफ्नो कुनै संलग्नता नभएको उनको दाबी छ । सोमबार धनगढी विमानस्थलमा सञ्चारकर्मीहरुसंग...