ब्यानर न्युज


पतञ्जलि जग्गाको भ्रष्टाचार मुद्दामा अख्तियारबाट मिसिल झिकाउने आदेश

काठमाडौं । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितको भ्रष्टाचार मुद्दामा मिसिल झिकाउने आदेश भएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको इजलासले...

आज एकैदिन सुनको मूल्य १० हजार ४०० रुपैयाँ बढ्यो

काठमाडौं। नेपाली बजारमा एकैदिन सुनको मूल्य तोलामा १० हजार ४०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा २ लाख ९५ हजार १०० रुपैयाँ पुगेको छ। यसअघि मंगलबार सुनको मूल्य तोलामा २ लाख ८४ हजार ७०० रुपैयाँ कायम थियो।...

पार्टी कार्यालय जानेबारे छलफल गर्दै कांग्रेस सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशनमार्फत सभापति चयन भएका गगन थापाले पार्टी केन्द्रीय कार्यालय सानेपामा जानेबारे आज छलफल गर्दैछन् । गत पुस २७ देखि ३० गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनबाट थापा सभापति भएका थिए । पार्टीको निवर्तमान...

कास्कीका तीन वटा निर्वाचन क्षेत्रबाट ४८ जनाको उम्मेदवारी

पोखरा । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कास्कीका तीन वटा निर्वाचन क्षेत्रमा गरेर ४८ जना उम्मेदवारले आफ्नो मनोनयन दर्ता गराएका छन् । कास्की निर्वाचन क्षेत्र नम्बर–१ मा १६, निर्वाचन क्षेत्र नम्बर २ मा १७ जना र निर्वाचन क्षेत्र...

रवि लामिछानेले चितवनमा वारेसमार्फत मनोनयन दर्ता गराए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वारेसमार्फत चितवन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गरेका छन् । लामिछाने भने सहकारी ठगीसम्बन्धी मुद्दा भएकाले पर्सा जिल्ला अदालतमा रहेका छन् । उनसँग आजै अदालतले १ करोडी धरौटी माग गरेको...

सरकारले कसैको पक्ष लिदैन, निष्पक्ष निर्वाचन गराउन प्रतिबद्ध छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले अन्तरिम सरकार निष्पक्ष भएर निर्वाचन गराउन प्रतिबद्ध रहेको बताएका छन् । मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सरकारले कसैको पक्षधरता नलिने बताएका हुन् । उनले सुशासनबाहेक अन्य कुरामा सकैको पक्षधरता...

पोखराबाट पक्राउ परेका दुर्गा प्रसाईं हाजिरी जमानीमा छुटे

काठमाडौं । मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन् । सोमबार पोखराबाट पक्राउ गरेर काठमाडौं ल्याइएका प्रसाईंलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले हाजिरी जमानीमा छाड्न आदेश दिएको हो । त्यसपछि...

पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी

काठमाडौं । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सभापति रवि लामिछानेसँग १ करोड धरौटी माग्ने आदेश गरेको छ । मंगलबार सहकारी ठगी मुद्दामा लामिछानेलाई पर्सा जिल्ला अदालतका न्यायाधीश रुद्रप्रसाद सुवेदीको इजलासले १ करोड धरौटी माग्ने आदेश...

३ बजेसम्म १ हजार १ सय ९५ जनाले गराए उम्मेदवारी दर्ता

काठमाडौं । मंगलबार दिउँसो ३ बजेसम्म देशभर ११ सय ९५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले ३ बजेसम्म देशभर मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराउनेको संख्या...