ब्यानर न्युज


माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । बैठक अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय कोटेश्वरस्थित पेरिसडाँडामा बस्नेछ ।पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन लगायत कारण सोमबार स्थगित भएको बैठक आज बस्ने सचिव दीनानाथ शर्माले जानकारी...

उम्मेदवारको नामावली प्रकाशन आज

काठमाडौँ । स्थानीय तह उपनिर्वाचनअन्तर्गत आज उम्मेदवारको नामावली प्रकाशन हुनेछ । साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुने निर्वाचन कार्यतालिका छ । भोलि बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । सोही दिन दिउँसो...

काठमाडौं जाँदै गरेको ट्रक त्रिशुलीमा खस्यो, तीन जनाको उद्धार

  पोखरा । पृथ्वीराजमार्ग हुँदै काठमाडौं जाँदै गरेको एक ट्रक त्रिशुलीमा खसेको छ । नवलपरासीबाट काठमाडौंतर्फ जाँदै गरेको लु २ ख २५० नम्बरको ट्रक आज बिहान ५ः५५ बजे धादिङको बेनीघाट रोराङ गाउँपालिका १० खयरघारीबाट त्रिशुलीमा खसेको हो । दुर्घटनास्थलबाट...

गण्डकी र कोशी प्रदेशको पहाडी भेगमा हल्का वर्षाको सम्भावना

पोखरा । देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ । आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका...

गुरुङ र मगर भाषालाई गण्डकीको सरकारी कामकाजको भाषा कार्यान्वयनमा ल्याउन माग

पोखरा । गण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउन आवश्यक ऐन कानून कार्यविधि छिटो निर्माणका लागि तमु धिं नेपालले गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्र पाण्डेलाई ज्ञापन पत्र बुझाएको छ । भाषा आयोगले संविधानत गण्डकी प्रदेश सरकारलाई...

पृथ्वी राजमार्ग राति ११ बजेदेखि बन्द हुने

तनहुँ । मुग्लिङ–पोखरा सडक आयोजना अन्तर्गत तनहुँ खण्डमा पर्ने छिर्कन–देउराली खण्ड आज (सोमबार) राति ११ बजेदेखि २० दिन दैनिक चार घण्टा ३० मिनेट बन्द हुने भएको छ । पहिलो चरणमा आज राति ११  बजेदेखि राती १ बजेसम्म र दोस्रो चरणमा राती १ः३० बजेदेखि बिहान ४...

पूर्व सभामुख दमननाथ ढुङ्गानाको राजकीय सम्मानसहित अन्त्येष्टि

काठमाडौँ । पुर्वसभामुख दमननाथ ढुंगानाको अन्त्येष्टि गरिएको छ । ढुंगानाको सोमबार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । ढुंगानालाई छोराहरु निमेष र निशेषले दागबत्ती दिए । त्यसक्रममा नेपाली सेनाको एक टोलीले सलामी अर्पण गर्नुका साथै...

पूर्वसभामुख ढुंगानाको निधनको शोकमा कांग्रेसले भोलि कार्यालय बन्द गर्ने

काठमाडौं। नेपाली कांग्रेसले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा मंसिर ३ र ४ गते दुई दिनसम्म पार्टीको केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । २०८१ मंसिर ४ गते मंगलबारका दिन केन्द्रीय कार्यालय बन्द गर्ने र स्वर्गारोहणको १३ औं दिनमा...

पूर्वमुख्य सचिव वैकुण्ठ अर्यालले दिए राजीनामा

काठमाडौं । नेपाल सरकारका पूर्वमुख्यसचिव डा. वैकुण्ठ अर्यालले राजीनामा दिएका छन्।राष्ट्रिय योजना आयोगमा मुख्य सचिवसरहको जिम्मेवारी तोकिएका अर्यालले पदबाट राजीनामा दिएको स्रोतले जनाएको छ। हिजो (आइतबार) मात्र उनी राष्ट्रिय योजना आयोगमा हाजिर भएका थिए।...