भरतपुर । नेकपा माओवादी केन्द्रले भोलि मंगलबार भरतपुरमा विशाल खबरदारी सभा गर्दैछ । बेथिति भ्रष्टाचार महङ्गी र सरकारको जनविरोधी कदमका विरुद्ध खबरदारी सभा गर्न लागिएको नेकपा माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारीले बताए । उक्त सभालाई नेकपा...
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भारतीय गुन्डा लरेन्स विश्नोईको नाममा धम्क्याउन आफुले ५ लाख रुपैयाँ दिएको स्वीकार गरेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले लिएको बयानमा प्रसाईले सो कुरा स्वीकार गरेको बताइएको छ । फर्जी कागजात सार्वजनिक...
काठमाडौँ । नेपाली कांग्रेसले बीआरआई अन्तर्गतको सहमति अन्तर्गत परियोजनाहरु सञ्चालन गर्दा हुने सहमतिमा अनुदान मात्र स्वीकार्ने बताएको छ । सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यासम्पादन समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएको...
गएराती पुर्वडीआइजी छविलाल जोशीलाई पर्सा पठाइएकोमा आज अहिल्यै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाईपनि पर्सा लैजान लागिएको छ । रविलाई पर्सा पठाउनको लागि पोखराबाट काठमाडौँ विमानस्थलमा लगिएको छ । काठमाडौँ विमानस्थलबाट उनलाई फेरि...
पूर्वडीआइजी तथा गोरर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशीलाई अनुसन्धानको लागि पर्सा लगिएको छ । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका छविसँगै रामबहादुर खनाललाई पनि पोखराबाट पर्सा लगिएको छ । पर्साको सानोपाइला सहकारी संस्थाको रकम हिनामिना...
काठमाडौं । भ्रष्टाचार नियन्त्रणका लागि गरिएका प्रयासहरू परिणाममुखी हुन नसक्दा देशमा सुशासनको अवस्था थप चुनौतीपूर्ण बन्दै गएको छ । आज ‘भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस’ मनाइरहँदा नेपालमा भ्रष्टाचार निवारण तथा सुशासन कायम गर्न भएका प्रयास र...
काठमाडौं । विद्रोहीको सामना गर्न नसकेपछि देश छाडेर भागेका सिरियाका राष्ट्रपति बसर अल असद रूसको राजधानी मस्को पुगेका छन् । रूसी सरकारी समाचार एजेन्सीहरूले बसर अल असद परिवारसहित मस्को आएको जनाएका हुन् । मिडिया रिपोर्टका अनुसार सिरियाका राष्ट्रपति असदलाई...
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश,कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र कोशी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही र बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । सोमबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी...
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दुर्गा खड्काको इजलासले आइतबार उनलाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमोदन दिएको हो । प्रसाईंले प्रधानमन्त्री...